Archive - 2018

राजनीति

नेकपा बैठक : कसरी परिमार्जन हुँदैछ प्रतिवेदन ?

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पाटी (नेकपा) को स्थायी कमिटीमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेश गरेको राजनीतिक प्रतिवेदन परिमार्जन हुने भएको छ । प्रतिवेदन स्थायी कमिटी सदस्यहरुको सुझावको आधार...

बांकी पढ्नुहोस्
सेवा/जागिर

दूग्ध किसानको बेहाल, बिचौलिया मालामाल !

बाँके, ७ पुस । दुग्ध उत्पादक किसानहरु उचित मूल्य, पर्याप्त सरकारी अनुदान र बजारको समस्याका कारण निपाउँदा निरास देखिन्छन् ।
किसानको जीवनस्तरमाथि उकास्ने हो भने सरकारी अनुदानको दायरा बढाएर दूधको उचित मूल्य निर्धारण गर्नुपर्छ...

बांकी पढ्नुहोस्
विजनेस

ढुक्कले कर लिनुस्, दवाव आए मलाई भन्नुस् : अर्थमन्त्री

नेपालगञ्ज, ७ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले कर लिँदा वा दिँदा निरुत्साहित वा दुरुत्साहित भएको खण्डमा गुनासो सुन्ने निकायमा सम्पर्क गर्न अनुरोध गरेका छन् । उनले भने, “कानून, विधि र नियमसङ्गत काम गर्नुहोला, राजनीतिक दबाब...

बांकी पढ्नुहोस्
समाज

आत्महत्या गरेकी महिलाबाट जन्मियो जीवित शिशु

भारतको मध्यप्रदेशमा एक महिलाले आत्महत्या गर्ने क्रममा बच्चा जन्माएकी छिन्। कटनी जिल्लाकी एक गर्भवती महिलाले आत्महत्या गर्न घाँटीमा पासो लगाएर झुण्डिएकी थिइन्। त्यस क्रममा उनको मृत्यु भइसकेपछि शिशु जन्मिएको र शिशुको...

बांकी पढ्नुहोस्
समाज

मन्त्री मातृका यादव नर्भिकमा भर्ना

काठमाडौंः उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादव अस्पताल भर्ना भएका छन्।
यादवको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शुक्रबार साँझ नर्भिक अस्पतालमा भर्ना गरिएको हो। उनलाई शुक्रबार साँझ अध्यधिक टाउको दुखेपछि...

बांकी पढ्नुहोस्
विकास/निर्माण

अब एकै दिनमा घर पुगिन्छ

तेह्रथुम, ७ पुस । तेह्रथुमको जिरीखिम्ती बजार र सदरमुकाम म्याङ्लुङ आएर किनमेल गरी एकैदिनमा घर पुगिने भएको छ । दुई नगरपालिका र चार गाउँपालिका रहेको तेह्रथुमका सबै स्थानीय तहका केन्द्रबाट पूर्वी तराईसम्म पुग्ने नियमित बस सेवा...

बांकी पढ्नुहोस्
बहस • बैंक / बित्त

मुद्धतिमा ब्याज बढाउँदा अर्थतन्त्रमा पर्ने असर (विश्लेषण)

बैंकले आफूले दिने ब्याजदरभन्दा कम दरमा लगानी गर्न सक्दैनन् । १३ प्रतिशत ब्याज दिने बैंकले न्यूनतम् १६ प्रतिशतदेखि माथि नै ब्याजदरमा लगानी गर्नुपर्ने हुन्छ । बजारबाट उत्पादन र बजारको खतरा मोल्दै १६ प्रतिशत ब्याज तिर्ने...

बांकी पढ्नुहोस्
साहित्य

नरेश दाइको चश्मा (कथा)

हो विदेशी धारामा बहकाउने र दृष्टिकोणमा दख्खल दिनेलाई नरेश दाइको आँखा र चश्मा देखाउन हुन्न–एक स्थानीय दलको नेताले फ्याट्टै भन्यो । नरेश दाइ आफ्नो आँखा र चश्माको विशारद छलफलमा हक्क न बक्क देखिन्थे । बोल्नेहरुको कमी थिएन । कसैले...

बांकी पढ्नुहोस्
स्पेशल

फेसबुकको प्रेमले ६ वर्ष जेल

मुम्बई, ७ पुस । “फेसबुकबाट प्रेमसम्बन्ध स्थापित नगर्नुस् अन्यथा मैलेजस्तो दुःख पाउनुहोला,” पाकिस्तानी जेलमा छ वर्ष जीवन विताई यसै हप्ता स्वेदेश फिर्ता भएका एक भारतीय नागरिकले शुक्रबार एक सञ्चार माध्यमसँगको कुराकानीमा बताए...

बांकी पढ्नुहोस्
समाज

राति हिंडे हिरासतको बास

बाँके, ७ पुस । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले राति हिँड्नेलाई थुन्ने अभियान शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभरि थुन्ने अभियान शुरु गरिएको कोहलपुर प्रहरीले जनाएको छ...

बांकी पढ्नुहोस्