वासिङटन, ६ पुस । अमेरिकी रक्षामन्त्री जीम म्याटिसले बिहीबार आफ्नो पदबाट राजीनामा दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा इस्लामिक स्टेट परास्त भएको जनाउँदै त्यहाँबाट अमेरिकी फौज हटाउने घोषणा गरेको भोलिपल्टै...
Archive - 2018
क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन सङ्घर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा गाह्रो भारी बोकेर लामो यात्रा गर्न सक्छ । यदि...
काठमाडौं, ६ पुस । अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको वित्तीय प्रणालीमा स्थायित्व ल्याउन तथा अस्वाभाविक र अप्राकृतिक किसिमको कारोबारलाई व्यवस्थित गर्न भुक्तानी तथा फर्छ्यौटसम्बन्धी कानूनी व्यवस्था गर्न लागेको बताएका...
चितवन, ६ पुस । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले अबको शिक्षालाई प्रविधिमैत्री र प्राविधिक बनाउने बताएकी छन् ।
भरतपुर-३ बेलचोकमा रहेको लिटिल फ्लावर स्कुलको रजत जयन्ती समारोहको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले...
काठमाडौं, ६ पुस । नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछानेले अष्ट्रेलियाको उच्च डिभिजनको लिग बिग बासको डेब्यु खेलमै उत्कृष्ट प्रदर्शन गरेका छन् ।
शुक्रबार जारी सिड्नी थण्डरविरुद्धको खेलमा डेब्यु गरेका सन्दीपले...
काठमाडौं, ६ पुस । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिना र नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका सदस्यबीच शिष्टचार भेटघाट भएको छ ।
सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा शुक्रबार भएको भेटमा दुई देशको सम्बन्ध...
प्राग, ६ पुस । चेक रिपब्लीकको पूर्वी क्षेत्रमा रहेको एक कोइला खानीमा दुर्घटना हुँदा १३ जनाको खानी मजदूरको मृत्यु हुनुका साथै अरु १० जना घाइते भएका छन् ।
ओकेडी माइनिङ कम्पनीका प्रवक्ता इभो सेलेचोभ्स्कीले मारिएका १३ जनामा ११...
काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार चौतर्फी घेरामा परेका बेला सरकारको कमिकमजोरीबारे आत्माआलोचना गर्नुहुन्न भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी...
काठमाडौं, पुस । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले सरकार मुलुकमा सुशासन कायम गर्दैै समृद्धि हासिल गर्ने मार्गमा अघि बढेको बताएका छन् ।
नेपाल एलपी ग्यास उद्योग सङ्घको १९ औँ वार्षिकोत्सवमा बोल्दै उनले...
काठमाडौं, ६ पुस । सर्वोच्च अदालतले गुन्डा नाइके दिपक मनाङ्गेलाई थुनामक्त गर्न आदेश दिएको छ । आदेशपछि उनलाई कारागारबाट छाडिएको प्रहरीले स्रोतले जनाएको छ ।
मनाङ्गे ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा डिल्लीबजारमा कारागारमा...

