Archive - 2018

समाज

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

काठमाडौँ, ७ पुस । काठमाडौँ महानगरपालिका–३१ स्थित सडकमा शनिबार भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बा७६प ६९०० नंको मोटरसाइकल र बा ३९ प ४३९९ नंको मोटरसाइकल एकआपसमा ठक्कर खाँदा उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा...

बांकी पढ्नुहोस्
राजनीति

बैठकपछि नेकपा झन् शक्तिशाली हुन्छ : किरण गुङ

काठमाडौं, ७ पुष । गण्डकी प्रदेशका अर्थ तथा योजनामन्त्री एवम् नेकपाका स्थायी समिति सदस्य किरण गुरुङले स्थायी समिति बैठकमा सरकारको बारेमा नेताहरुले आलोचना नगरेको तर सुझाव दिएको स्पष्ट पारेका छन् ।
शनिबार रिपोर्टर्स क्लब...

बांकी पढ्नुहोस्
राजनीति

‘गणतन्त्र ढालेर कांग्रेसको भलो हुँदैन’ : प्रचण्ड

काठमाडौं, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेस तात्कालीन प्रधानमन्त्री एवं सभापति सुशील कोइरालाका विरुद्ध उभिन नहुने बताएका छन् ।
शनिबार काठमाडौंमा ‘देश किन बनेन्’...

बांकी पढ्नुहोस्
राजनीति

सरकार अलोकप्रिय बनाउन खोजिँदैछ, तर सक्दैनन् : प्रधानमन्त्री ओली

काठमाडौं, ७ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई अलोकप्रिय बनाउन प्रयास भइरहेको बताएका छन् । तर, आफूले देश र जनताको हितमा काम गरिरहेकाले कसैले केही बिगार्न नसक्ने उनले बताए ।
काठमाडौंको बसन्तपुरमा आयोजित १५ औं...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • स्पेशल

कसरी पसेको थियो अफगानिस्तान र सिरियामा अमेरिकी सेना ?

पुस ७ । सन् २००१ को सेप्टेम्बर ११ मा अमेरिकी वल्र्ड ट्रेड सेन्टरका दुई अग्ला भवन र अमेरिकी रक्षा विभागको मुख्यालय पेन्टागनमा इश्लामिक आतङ्कवादी समूह अल कायदाले गरेकोे दावी अमेरिकाको छ । उक्त आक्रमणमा दुई हजार ९९६ जनाको मृत्यु...

बांकी पढ्नुहोस्
समाज

बालविवाह रोक्न बीमा योजना ल्याउँछौं : मूख्यमन्त्री राउत

पर्सा, ७ पुस । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत गद्दीले तराईमा रहेको दाइजो तथा बालविवाहलाई रोक्न बीमा योजना ल्याउन लागेको बताए । उनले प्रदेश सरकारले थालनी गरेको “बेटी बचाइ, बेटी बढाइ” अभियानलाई सफल बनाउन प्रदेशभित्र...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय • राजनीति

किन फर्क्यो सिरियाबाट अमेरिकी सेना ?

काठमाडौं, ७ पुस । सन् २०११ मा शुरू भएको सिरियाको गृहयुद्धमा विपक्षीहरूलाई सहयोग गर्दै आएको अमेरिकी सेनाले सिरियाली जनताका माग सम्बोधन नगराई आफ्नो सेनालाई फर्काउने विषयले यो साता निकै स्थान पाएको छ ।
आठ वर्षको समयमा पाँच...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

सीमावर्ती महेशपुरमा अनुगमन

रमेश भुसाल/नवलपरासी । संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले भारत सीमावर्ती महेशपुर बजार क्षेत्रमा अनुगमन गरेको छ । महेशपुर क्षेत्रमा खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण नगर्न निर्देशन पनि दिएको छ ।
समितिले...

बांकी पढ्नुहोस्
खेलकुद

क्रिकेटर सागर पुन घाइते

काठमाडौँ, ७ पुस । राष्ट्रिय क्रिकेट टोलीका मुख्य खेलाडी सागर पुन घाइते भएका छन । काठमाडौँमा जारी एभरेष्ट प्रिमियर लिग (इपिएल) प्रतियोगिता खेल्ने क्रममा घाइते भएका पुनको शनिबार दायाँ खुट्टाको शल्यक्रिया गरिएको छ ।
दायाँ...

बांकी पढ्नुहोस्
राजनीति

नेकपा बैठक : रिर्पोटिङ सकियो, अध्यक्षद्वयको जवाफ भोलि

काठमाडौँ, ७ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी तेस्रो बैठकले पार्टी पङ्क्ति लाई उत्साहित ढङ्गले अघि बढाइ बाँकी कार्यभार पूरा गरेर अघि बढ्ने कुरामा जोड दिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी...

बांकी पढ्नुहोस्