वीरगञ्ज, ९ पुस । आफूले राखेको प्रेम प्रस्ताव अस्वीकार गरेपछि पर्साको पर्सागढी नगरपालिका वडा नम्बर १ बागवानाकी एक किशोरीमाथि छुरा प्रहार भएको छ ।
पर्सागढी नगरपालिका वडा नम्बर २ मा रहेको जनता उच्चमावि बढनिहारमा कक्षा ११ मा...
Archive - 2018
कालिकोट, ९ पुस । कालीकोट जिल्लाको पलाता गाउँपालिका–१ खाडा गाउँमा आइतबार मध्य रातिदेखि भएको आगलागीबाट ३० घर जलेका छन् ।
न्यौपाने बस्तीमा आगलागी हुँदा अहिलेसम्म ३० घर जलिसकेको बताइएको छ । पूरै घर खरको छाना भएको खाडाको न्यौपाने...
काठमाडौं । गाई–भैँसी या अन्य घरपालुवा जनावरको दूध मानिसका लागि एक अत्यावश्यक पौष्टिक आहार हो । बच्चादेखि वृद्धसम्मका लागि दूध उपयोगी पेयपदार्थ हो ।
मानिसका लागि हितकर हुनुका बाबजुद यसको सेवन गर्दा विचार पुर्याउन जरुरी छ ।...
नयाँदिल्ली, ९ पुस । भारतले सफलतापूर्वक नयाँ परमाणु क्षेप्यास्त्र परीक्षण गरेको जनाएको छ । अग्नी–चार नाम दिइएको सो क्षेत्रप्यास्त्र चार हजार किलोमिटर टाढासम्म प्रहार गर्न सकिने क्षमताको रहेको आइतबार जानकारी दिइएको छ...
वीरगञ्ज, ९ पुस । आर्थिक नगरी वीरगञ्जको माईस्थानस्थितका प्रधानाध्यापक विनोद मेहताको सरुवा गरेपछि विद्यार्थीले वीरगञ्ज महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीविरुद्ध आज बिहानैदेखि घण्टाघरमा नारा जुलुस गर्न थालेपछि...
काठमाडौं, ९ पुस । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले अध्यक्षमाथि आरोप लगाउने काम अत्यन्तै अनूचित, आवेगपूर्ण र यथार्थाबिपरित भएको भन्दै प्रतिवाद गरेका छन् । स्थायी कमिटी बैठकमा लिखित रुपमा १०...
पौष ९, काठमाडौं । मन जित्छ उसले, राम्रो गाउँछ जसले’ ट्यागलाइनका साथ सुरु भएको नेपाल आइडल–२ ले गत शुक्रबार रवि ओडलाई टाइटल विजेताका रूपमा पायो। गत साउन २४ गतेदेखि सुरु भएको नेपाल आइडल पुस ६ गते सकिएको छ।
पुरस्कारस्वरूप ओडले २२...
काठमाडौँ, ८ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३० बजे बोलाइएको बैठक स्थगन भएको केन्द्रीय...
काठमाडौँ, ८ पुस । शिक्षा तथा स्वास्थ्य समिति मातहतको उपसमितिले सरकार र डा. गोविन्द केसीबीच भएको सहमति अनुसार नै विधेयकलाई अघि बढाउने सहमति गरेको छ । उपसमितिका संयोजक भैरवबहादुर सिंहको अध्यक्षतामा आइतबार बसेको बैठकमा सहमतिको...
रमेश भुसाल/पश्चिम नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा सिमसार क्षेत्र निर्माण भएकोे छ । पूर्व–पश्चिम राजर्मागको सुनवल नगरपालिका वडा नम्वर–४ दामोदरकुण्डबाट करिव डेढ किलोमिटर उत्तरमा ४ विघा क्षेत्रफलमा सिमसार निर्माण...

