काठमाडौं । खानेपानी मन्त्री बीना मगरले मेलम्ची आयोजनाको बाँकी काम अघि बढाउन ठेकेदार कम्पनी सिएमसी दि रेभेनासँग कुनै दुविधा नरहे पनि कम्पनीप्रति विश्वास गर्ने वातावरण नरहेको बताएकी छिन् ।
खानेपानी तथा सरसफाईको क्षेत्रमा...
Archive - 2018
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले महाकाली बाढीपीडितलाई राहत उपलब्ध गराउने विषयमा आफू दृण रहेको बताएका छन्।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महाकाली बाढीपीडित विपत व्यवस्थापन संघर्ष समितिको चार बुँदे...
काठमाडौं, ९ पुस । नेकपाका नेता जनार्दन शर्मा ‘प्रभाकर’को नाता सम्बन्ध अब नेपालको कुलीन घराना मानिने राणा परिवारसँग गाँसिएको छ । उनकी छोरी कविता शर्माले चितवनका आलोकप्रताप राणासँग बिहे गरेपछि प्रभाकर अब राणा परिवारका सम्धी...
काठमाडौं, ९ पुस । प्रमूख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता एन.पी. साउदले काँग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा रहेको स्पष्ट पारेका छन् ।
सोमबार रिपोर्टर्स नेपालमा आयोजित साक्षात्कारमा नेता साउदले धर्म निरपेक्षताको...
काठमाडौं, ९ पुस । नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले निर्मला पन्तका हत्यारा पत्ता लगाउन प्रहरी प्रशासनले इमान्दार प्रयास गरिरहेको बताएका छन् ।
सोमबार दिउँसो प्रहरी प्रधान कार्यालयमा पत्रकार सम्मेलन गर्दै...
काठमाडौं, ९ पुस । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री हरिबोल गजुरेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्थायी समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन...
काठमाडौं,९ पुस । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रीय कार्यालयद्वारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होइनन् ?’ भन्ने पुस्तकको विमोचन गरिएको छ ।
सोमबार रिपोटर्स क्लब नेपालमा आयोजना गरिएको एक कार्यक्रमकाबीच सो...
रुपन्देही, ९ पुस । सोमबार बुटवलबाट अख्यितार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित वडा सचिवलाई पक्राउ गरेको छ ।
बुटवल उप महानगरपालिका-१३ का वडा सचिव भरतकुमार काउचालाई रु. पाँच हजारसहित आयोगको अनुसन्धान टोलीले नियन्त्रणमा...
रोल्पा, ९ पुस । रोल्पा प्रहरीले पाँच किलो चरेस बरामद गरेको छ । सुनछहरि गाउँपालिका फुलिवनबाट सुलिचौर आउँदै गरेको रा१ज ६८९ नम्बरको जिप जाँच गर्ने क्रममा लुकाइछिपाइ जिपबाट ढुवानी गर्न लागिएको उक्त चरेश बरामद गरिएको हो । चरेससँगै...
गलेश्वर, ९ पुस । मङ्गला गाउँपालिकालाई प्राङ्गारिक खेतीको केन्द्र बनाउन गाउँपालिकाभित्रका सम्पूर्ण विद्यालयका शौचालयको पिसाब सङ्कलन गर्न शुरु गरिएको छ । ‘पिसाबलाई हिसाबमा रुपान्तरण’ अभियान अन्तर्गत पिसाब सङ्कलन गर्न...

