काठमाडौं, १० पुस । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रिय जनता पार्टीले राखेका मागहरु पूरा गर्न सरकार तयार भएको बताएका छन् । राजपाले संविधान संशोधन हुनुपर्ने लगायतका माग राख्दै आएको छ ।
प्रधानमन्त्रीको सरकारी निवास...
Archive - 2018
काठमाडौं, १० पुस । काठमाडौंको न्यूनतम तापक्रम दुई डिग्रीमा झरेको छ । न्यूनतम तापक्रम घटेसँगै उपत्यकासहित देशभर बढी चिसो महसुस गरिएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार मंगलबार काठमाडौंको न्यूनतम तापक्रम २.६...
कास्की, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारलाई हरहालतमा सफल बनाउने बताएका छन् ।
पार्टीको गण्डकी प्रदेश कमिटीले मंगलबार पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले...
चितवन, १० पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले कुनै धर्म विशेषलाई काखी च्यापेर कुनैलाई निषेध गर्ने नीति लिन नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी चितवनले मंगलबार आयोजना...
बाँके, १० पुस । कुखुराको खुट्टा भाँचेको अभियोगमा नेपालगञ्ज उपमहानगरपालिका–२१ बिर्ताका अकबाल खाँ चार दिनदेखि जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन् ।
गत मङ्सिर २४ गते ढुङ्गाले हानेर कुखुराको खुट्टा भाँचिदिएको भन्दै कुखुरा...
तेह्रथुम, १० पुस । तेह्रथुममा विवाह भइरहेको बेला बेहुलीलाई कुटपिट गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गएराति १०.३० बजे विवाह भइरहेको फेदाप गाउँपालिका–३, जलजलेस्थित बेहुलीको घरमा स्थानीयबासी युवाको समूहले...
काठमाडौं, १० पुस । मंगलबार पनि सुनको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाला सुन तोलामा दुई सयले बढेर रु. ५९ हजार ४ सयमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन प्रतितोला रु. ५९ हजार १ सयमा किनबेच...
सुर्खेत, १० पुस । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पत्रकारिताले समाजलाई सभ्य र जीवन बनाउने प्रकारका समाचार समेट्नुपर्ने बताएका छन् ।
मंगलबार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको सहयोग...
बैतडी, १० पुस । अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ...
काठमाडौं, १० पुस । २०७५ पुस १० गते मंगलबारको राशिफल :
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफूलाई कमजोर भएको अनुभूति हुनेछ । मुद्दा मामिला आइलाग्नेछ । अनावश्यक ठाउँमा धन खर्च हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला ।
मिथुन
मिथुन...

