Archive - 2018

स्पेशल

नेपाली कामदार लिने जापानको निर्णय : कसरी जाने जापान ?

काठमाडौं, १० पुस । जापानमा नेपालीसहित विदेशी कामदारका लागि रोजगारको ढोका खुलेको छ। जापान सरकारले मंगलबारदेखि लागू गरेको नयाँ नीति अन्तर्गत विदेशी कामदारका लागि जापान खुल्ला भएको हो ।
नेता गोकर्ण बिष्टले श्रम रोजगार तथा...

बांकी पढ्नुहोस्
समाचार

निगमका विमानले जापानसम्म उडान भर्छ : रवीन्द्र अधिकारी

काठमाडौं, १० पुस । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले अबको दुई वर्षभित्रमा नेपाल वायु सेवा निगमलाई साझेदारको व्यवस्थासहित सबैले आशा जगाउने गरी ठीक बाटोमा हिँडाउने प्रतिबद्धता जनाएका छन्...

बांकी पढ्नुहोस्
राजनीति

स्ववियू चुनावले नै सरकारको समीक्षा गर्छ : रञ्जित तामाङ

अखिल (क्रान्तिकारी) का अध्यक्ष रञ्जित तामाङले संविधानले सम्पूर्ण जाति भाषा वर्गको अधिकार सुनिश्चित गरेकाले कसैलाई पनि अन्याय नहुने बताएका छन् ।
धनकुटा बहुमूखी क्याम्पसमा आयोजित कार्यक्रममा उनले सरकार असफल कि सफल भन्ने कुरा...

बांकी पढ्नुहोस्
राजनीति

‘बिपी र पुष्पलाल धर्मप्रति निरपेक्ष हुनुहुन्थ्यो’ : प्रचण्ड

चितवन, १० पुस । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राज्यले सबै धर्म, आस्था र नागरिकप्रति समान दृष्टिकोण राखेको बताएका छन् ।
मंगलबार नेकपाका नेता सूर्य सुवेदी ‘पथिक’की आमा...

बांकी पढ्नुहोस्
राजनीति

जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन : मन्त्री बाँस्कोटा

काठमाडौं, १० पुस । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले धर्म कसैको पेवा नभएको बताएका छन् ।
मंगलबार बनेपामा आयोजित एक कार्यक्रममा मन्त्री बाँस्कोटाले भने, ‘जबर्जस्ती धर्म परिवर्तन स्वीकार्य छैन । धर्म...

बांकी पढ्नुहोस्
राजनीति

निजामतीका सहसचिव : को–कति बरिष्ठ (सूचिसहित)

काठमाडौं । सरकारले निजामती सेवाका सहसचिवहरुको बरियताक्रम सार्वजनिक गरेको छ । मंगलबार सरकारले निजामती सेवाका २२५ जना सहसचिवहरुको बरियताको सूचि सार्वजनिक गरेको हो ।
राजपत्राङ्कित प्रथम श्रेणीमा गनिने सहसचिवहरुमा चुडामणि...

बांकी पढ्नुहोस्
राजनीति

‘सरकार कुहिरोको काग भयो’

काभ्रेपलाञ्चोक, १० पुस । नेपाल काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारलाई कसैको रोकतोक नभएको बताएका छन् ।
मंगलबार बनेपामा आयोजित एक कार्यक्रममा वरिष्ठ नेता पौडेलले कसैको विरोध वा रोकतोक नहुँदा सरकारले जुन...

बांकी पढ्नुहोस्
विजनेस

घट्यो नेप्से

काठमाडौं, १० पुस । धितोपत्र बजारमा मंगलबार पनि शेयरको मूल्य ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ७१ बिन्दुले घटेर एक हजार १८६ दशमलव शून्य तीन बिन्दुमा पुगेको छ ।
यस्तै ‘क’...

बांकी पढ्नुहोस्
खेलकुद

डिपिएलको मिति सर्‍यो

काठमाडौं, १० पुस । धनगढी प्रिमियर लिग (डिपिएल) टी-२० क्रिकेट प्रतियोगिता एक हप्ता पर सरेको छ ।
मंगलबार आयोजक धनगढी क्रिकेट एकेडेमीले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै तेस्रो चरणको डिपिएल एक हप्ता पर सरेको जानकारी दिएको हो ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

हेलिकप्टर दुर्घटना : गभर्नर र सिनेटरको मृत्यु

मेक्सिको, १० पुस । मेक्सिकोमा सोमबार हेलिकप्टर दुर्घटना हुँदा पुब्ला राज्यका गभर्नर र उनका श्रीमान्, एकजना सिनेटरको मृत्यु भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
उक्त दुर्घटनामा सिनेटर राफेल मोरेनो भाल्ले एवं उनकी पत्नी र...

बांकी पढ्नुहोस्