Archive - 2018

विजनेस • समाचार

उर्जाको हव बन्दैछ कालीगण्डकी नदी

म्याग्दी ३१ भदौ । म्याग्दीको उत्तरी क्षेत्र भएर बग्ने कालीगण्डकी ‘उर्जा नदी’ मा रुपान्तरण हुँदैछ ।
प्रस्तावित जलविद्युत आयोजनाहरु निर्माण भएमा म्याग्दीको अधिकाँश भूगोलमा कालीगण्डकी नदी सुरुङबाट बग्नेछ ।
मुस्ताङदेखि...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

माओको लालकिल्ला येनानमा के गर्दैछन् प्रचण्ड ?

येनान, भदौं ३१ । पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्ड चिन भ्रमणमा गएका छन् । अहिले माओको मुख्य आधार इलाका येनान पुगेका छन् । चीनिया कम्युनिष्ट पार्टीको निमन्त्रणामा उनी शनिबार...

बांकी पढ्नुहोस्
समाचार

रसुवागढी हाइड्रोको सुरुङमार्गमा गएको पहिरोका कारण दुई जनाको मृत्यु

निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ ।
सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक दिलीप क्षेत्रीका अनुसार मृत्यु हुनेमा रुकुम...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

यसरी समातिन्छ प्रहरीकाे एप्सबाट अपराधी

उपत्यकामा कतै डाँका, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ, भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् ।
घटना भएको पाँचदेखि १० मिनेटमा प्रहरीको टोली घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गर्ने र दोषीलाई...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

मेयरको घरमा गाउँपालिकाको अफिस

 
जाजरकोट, ३१ भदौ । जाजरकोटमा जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् ।
आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको बारेकोट गाउँपालिकाले...

बांकी पढ्नुहोस्
बहस

कसरी बन्छ समृद्ध महानगर !

  – विनोदखण्ड तिमिल्सेना/
नेपाल संघीय संरचनामा प्रवेश गरेसँगै गतसाल स्थानीय तहले अब समृद्धिको छलाङ लगाउने छ भनी अपेक्षा र आश्वासनले शिखर चुमेका थिए । युद्धकाल पछिको संक्रमणकाल अन्त्य हुने, केन्द्रीकृत अधिकार स्थानीय तहमा...

बांकी पढ्नुहोस्
राजनीति • समाज

चौबीस घण्टाभित्र उद्धार, ९६ घण्टाभित्र राहत

लमजुङ, ३० भदौ । जिल्लामा गत भाद्र २७ गते आएको बाढी, पहिरोबाट प्रभावित परिवारलाई जिल्ला प्रशासन कार्यालय लमजुङले राहत वितरण गरेको छ ।
बाढी पहिरोमा परी मृत्यु भएका ४ जनाका परिवार र विपदको कारण घर क्षति भएका १२ परिवारलाई प्रकोप...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

चालीस बोरिङमा मन्त्री बिना मगरको छड्के (भीडियोसहित)

भदौ ३०, काठमाडौं । खानेपानी मन्त्रालयले काठमाडौं उपत्यकाभित्रका चालीस वटा बोरिङ र ती बोरिङबाट पानी सप्लाई गर्ने ट्याङ्करहरुमा छड्के अनुगमन गरेको छ ।
शनिबार बिहान खानेपानी मन्त्री बिना मगर, खानेपानी मन्त्रालयका सचिव...

बांकी पढ्नुहोस्
समाज

गोरखा जिल्लामा नक्कली नोटको विगविगी

गोरखा, २९ भदौ । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा बित्तीय संस्थालाई निर्देशन दिएको छ ।
प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

“निर्मलाका हत्यारालाई तत्काल कार्वाही हुनुपर्छ ” राष्ट्रपति भण्डारी

 

काठमाडौँ, २९ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गरेकी छन् ।
उनले भनिन् , “ढिलो गरी...

बांकी पढ्नुहोस्