काठमाडौं । कृषि, पर्यटन तथा स्थानीय स्तरमा उत्पादन भएका सामानहरुको बजारीकरण गर्ने उदेश्यले बौद्ध टाउन प्लानिङ मिनि महोत्सव–२०७५ बौद्धको नयाँ बस्तीमा सञ्चालन भईरहेको छ । सो मिनि पर्यटन तथा व्यापार मेला–२०७५ काठमाडौको...
Archive - 2018
काठमाडौं । नेपाली शान्ति प्रकियाको मोडल अध्ययन गर्न राजधानी आइपुगेको अफगानी टोलीले आज बिहान नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डलाई भेट गरेको छ ।
अध्यक्ष प्रचण्डसँग शान्ति प्रक्रियामा...
डा. प्रकाश बञ्जाडे/
डा. गोविन्द केसीको माग पूरा गर्दा विचारका सच्चा कम्युनिस्ट भनिनेसँग अब आममानिसले प्रश्न गर्ने बेला आएको छ। व्यवहारका सच्चा कम्युनिस्टले गर्नुपर्ने काम डा. केसीले गरेर सरकारलाई सहयोग गरिदिँदा पनि दुई...
काठमाडौैं, २८ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादका लागि उच्च कम्युनिष्ट आदर्श आवश्यक भएको बताएका छन् ।
बिहीबार दिउँसो नेकपाका युवा नेता तथा लेखक लेखनाथ...
जीवन गतिशील छ । संघर्ष यात्रामा अनेक आरोह अवरोहहरू आउँछन् । तर धैर्य र साहसकासाथ परिस्थितिको मुकाविला गरी निरन्तर कर्तव्यपथमा अगाडि बढ्न सक्नु नै महानता हो । जो मान्छे उद्देश्य प्राप्तिको लागि निरन्तर संघर्ष गर्दछ । त्यो...
काठमाडौँ, २७ भदौ । कञ्चनपुरकी निर्मला पन्तको हत्याको सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिबाट राजीनामा दिएका समितिका सदस्य उपसचिव वीरेन्द्रबहादुर केसीले समितिको काममा यथावत् रहने घोषणा गरेका छन् ।
सात नम्वर...
काठमाडौँ, २७ भदौ । भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको आज बिहानैदेखि भीड लागेको छ ।
दर्शनार्थीले छिटोभन्दा छिटो मन्दिरमा दर्शन गर्न सकून् भन्ने...
काठमाडौँ, २७ भदौ । सभामुख कृष्णबहादुर महराले आफ्नो पाँच दिने चीन भ्रमण उपलब्धिमूलक र फलदायी भएको बताएका छन् ।
स्वदेश फर्किएपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै भ्रमणले नेपाल र चीनबीचको...
काठमाडौँ, २७ भदौ । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले प्रत्येक नागरिकलाई उपयुक्त र सुरक्षित आवासको व्यवस्था गर्नेसम्बन्धी उपसमितिले पेश गरेको प्रतिवेदन परिमार्जनसहित आज पारित गरेको छ ।
समितिको बैठकले सङ्घीय...
२७ भदौ, ढाका । माल्दिभ्ससँग ३-० ले पराजित हुँदै नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलबाट बाहिरिएको छ ।
माल्दिभ्ससँगको पराजयसँगै नेपालले फाइनल पुग्ने ऐतिहासिक मौका गुमाएको हो । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको...

