बागलुङ, १ असोज । बागलुङ नगरपालिका–१० भकुण्डेस्थित बराहताल पर्यटकीय गन्तव्य बन्दै गएको छ ।
ऐतिहासिक तथा धार्मिक महत्व बोकेको बराहतालको अवलोकनका लागि पछिल्लो समय आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गएको छ । स्थानीयवासी...
Archive - 2018
काठमाडौँ, १ असोज । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताएका छन्...
बेंसीशहर, १ असोज । बेंसीशहर नगरपालिका–१ उदिपुरमा स्कुटरले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु भएको छ ।
बिहान उदिपुरबाट सुन्दरबजार–९ भोटेओडार तर्फ जाँदै गरेको ग १३ प ९००३ नं स्कुटरले ५२ वर्षीय पैदलयात्रु लक्ष्मी तामाङलाई ठक्कर...
इलामको सूर्योदय नगरपालिका–१ स्थित मानेभञ्ज्याङ छोटी भन्सार कार्यालय सहयोगीको भरमा चलेको छ । पूर्वी पहाडी क्षेत्रको पशुपतिनगर भन्सार कार्यालय इलामअन्तर्गत रहेको छोटी भन्सार कार्यालय एक जना कार्यालय सहयोगीको भरमा सञ्चालन...
संगठित अपराध, सुन तस्करी र सनम शाक्य हत्या मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका एसएसपी दिवस लोहनी आइतबार क्षेत्रीय कारागार झुम्काबाट साधारण तारेखमा रिहा भएका छन् । रिहाकालागि आइतबार अदालतको पत्र आएपछि उनलाई रिहा गरिएको...
भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ ।
आज भएको खेलमा नेपालले अफगानिस्तानलाई २५ रनले हराउँदै प्रतियोगितामा पहिलो जित निकालेको हो । लखनउस्थित एकना अन्तर्राष्ट्रिय क्रिकेट...
कञ्चनपुरकी १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार (हत्या) अनुसन्धानको नेतृत्व डिआइजी धिरु बस्नेतलाई दिइएको छ । प्रहरी प्रधान कार्यालयले यसअघि घटनाको अनुसन्धान गर्न भदौ १४ गते एसएसपी उत्तम सुवेदीको नेतृत्वमा पाँच...
गणेशस्थान विपद् जोखिम व्यवस्थापन समितिको आयोजना तथा युएनडिपीको सहयोगमा मेलम्ची नगरपालिका–१२ गिरान्चौरका ६५ घरको एकीकृत बस्तीमा आधुनिक प्रविधिबाट निर्माण गरिएको फिल्टर वितरण गरिएको छ ।
मेलम्ची नगरपालिकाका प्रमुख...
राष्ट्रियसभाको आजको बैठकले मौलिक हकसँग सम्बन्धित विभिन्न सात विधेयक पारित गरेको छ ।
उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले प्रस्तुत गरेका सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयक, २०७५ र...
पोखरा, ३१ भदौ। लामो समयदेखि पोखरामा लक्की मेनपावर चलाउँदै आएका मेनपावर सञ्चालक रस बहादुर गुरुङ बिप्लब नेतृत्वको नेकपाको कारवाहीमा परेका छन् ।
उनले लामो समयदेखि मेनपावरको नाममा अवैध धन्दा गर्दै आएको विप्लव माओवादीले दावी...

