Archive - 2018

समाज

छेसिङले गरे विश्वकर्मा पूजामा दलितको सम्मान

काठमाडौं, १ असोज । रसुवा जिल्लाका समाजसेवी एवं निर्माण व्यवसायी संघ रसुवाका अध्यक्षका उम्मेदवार छेसिङ लामा (तामाङ) ले विश्वकर्मा पूजाका दिन बिपन्न दलित परिवारलाई सम्मान र सहयोग गरेका छन् ।
रसुवाको धुन्चे निवासी समाजसेवी...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि • समाचार

सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्कियो

काठमाडौंबाट विराटनगरका लागि उडेको सौर्य एयरलाइन्सको जहाजमा चरा ठोक्किएको छ । ९ एनएएमइ कल साइन भएको उक्त जहाजको बायाँ इन्जिनमा चरा ठोक्किएको हो ।
उक्त जहाजको बायाँ इन्जिन भित्रका दुईवटा ब्लेडमा क्षति पुगेको छ । जहाज विराटनगर...

बांकी पढ्नुहोस्
मनोरञ्जन

ढल्की ढल्की नाचन भन्दै आए आयुस्मान र प्रियंका (भिडियो)

कार्तिक १६ गते रिलिज हुने फिल्म चङ्गा चेटले आफ्नो दोस्रो गीत रिलिज गरेको छ ।यसअघि गोजीमा दाम छैनु बोलको लोक शैलीको गीत रिलिज गरेको फिल्मले डान्सिङ नम्बर ‘ढल्की ढल्की नाच’बोलको गीत रिलिज गरेको हो ।
गीतमा प्रियंका कार्की...

बांकी पढ्नुहोस्
राजनीति

अध्यक्ष प्रचण्ड र येनानका सेक्रेटरीबीच छलफल

चीन, १ असोज । चीन भ्रमणमा रहेका नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले आइतवार साँझ सान्सी प्रान्तिय कमिटीका स्थायी समिति सदस्य तथा येनान नगर कमिटीका सेक्रेटरी सु सिन्रोङ्गसँग छलफल गरेका छन् ।
सो...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

प्रकाण्ड अपराधी नै हुन् ? किन गरिँदैछ अदालतकै अवहेलना ?

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एंव पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको डेढ महिना हुन लाग्यो ।
साउन २३ गते काठमाडौंमा पक्राउ परेका उनलाई सर्वोच्च अदालतले...

बांकी पढ्नुहोस्
समाज

हत्यारालाई कार्वाही गर्न चितवनका अधिकारकर्मीको माग

कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तमाथि भएको बलत्कारपछि हत्याको घटनाको चितवनका विभिन्न सामाजिक संगठनहरुले भत्सना गरेका छन् । घटना भएको दुई महिना बितिसक्दा पनि निर्मलाले न्याय पाउन नसक्नु आफैमा लज्जास्पद भएको उनीहरुले...

बांकी पढ्नुहोस्
समाचार • हेल्थ टिप्स

स्क्रब टाइफस र डेंगु रोगीको संख्या बढ्दो

चितवन, १ असोज । जिल्लामा चालू आर्थिक वर्षको साउन र भदौ महिनामा १४५ जनामा स्क्रब टाइफसको सङ्क्रमण भेटिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले दिएको जानकारीअनुसार ८०२ जनाको रगत परीक्षण गरिएकामा सो सङ्ख्यामा स्क्रब टाइफसको...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

‘निर्मला मेरो पनि त छोरी हुन्’ : प्रधानमन्त्री ओली

काठमाडौँ, १ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याका घटनामा संलग्न अपराधी जुनसुकै ओहोदाको भए पनि कडा कारवाही गरिनेमा विश्वस्त हुन पीडित परिवारसँग आग्रह गरेका छन् ।
घटनाको अनुसन्धान...

बांकी पढ्नुहोस्
राजनीति • समाचार

प्रम ओलीको अरिंगालले जनता आतंकित

काठमाडौ १ असोज  । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको विरोध गर्नेविरुद्ध अरिंगाल जसरी झम्टिनु’भनेर दिएको अभिव्यक्तिले संसद तातेको छ । प्रधानन्त्रीको भनाइको विपक्षी दलका सांसदहरुले चर्को आलोचना गरे भने सत्ता पक्षका...

बांकी पढ्नुहोस्
मनोरञ्जन • समाचार

बलिउड अभिनेता गोविन्दा र प्रधानमन्त्री ओलीबीच भेटवार्ता

भारतीय अभिनेता गोविन्दाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । एलजी सिने सर्कल अवार्डमा सहभागी हुन छोरी टिना आहुजासहित नेपाल आएका अभिनेता गोविन्दाले सोमबार बिहान प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन्...

बांकी पढ्नुहोस्