काठमाडौं, २७ भदौ । कोटेश्वरको दीपनगरमा रहेको निखिलेश्वर मन्दिरमा बिहीबार तीज कार्यक्रम सम्पन्न भएको छ ।
मन्दिरमा हरितालिका तीजको अवसरमा सयौं महिलाहरु भेला भएका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति, गीत एवं नृत्य...
Archive - 2018
रसुवा, २७ भदौ । नेपाल निर्माण व्यवसायी संघ रसुवाको अध्यक्षका लागि युवा व्यवसायी छेसिङ लामा (तामाङ) ले आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । भदौ ३० गते हुने सङ्घको अधिवेशनका लागि लामाले अध्यक्षमा उम्मेद्वारी दर्ता गरेका हुन्...
काठमाडौँ, २७ भदौ । “प्रत्येक कर्मचारीले कार्यालय छिरेपछि म भ्रष्टाचार गर्ने छैन, भ्रष्टाचार हुन दिने छैन, देश र जनताको सेवाको निम्ति इमान्दार भएर काम गर्ने छु, भन्ने शपथ वाचा गर्नुपर्छ ।” भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई...
पोखरा, २७ भदौ ।
“सुन्नुहोस दिदीबहिनी सुन्नुहोस् दाजुभाइ,
वातावरण विषयको गीत वरिलै
सरसफाइ शुरु गरौँ टोलवासी वडाले
वातावरणमा ध्यान दिनुहोस् ठूलाबडाले ।।”
महिलाका दुःखसुख, पीडाव्यथालाई गाइने तीजका गीत पछिल्ला वर्षमा समाजका...
पोखरा, २७ भदौ । गण्डकी प्रदेशका मूख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले यौन व्यवसायलाई व्यवस्थित बनाउन यौनकर्मीलाई परिचयपत्रको व्यवस्था गर्नुपर्ने बताएका छन् ।
होटल संघ नेपालले मंगलबार पोखरामा गरेको कार्यक्रममा उनले ‘रेडलाइट...
काठमाडौं । डोल्पाका सांसद बुढाले राजीनामा नदिने भएपछि वामदेवका लागि उपनिर्वाचन गराउने अर्को क्षेत्रको खोजी हुन थालेको छ । पूर्वी रुकुम र प्युठान विकल्प हुन सक्ने भन्दै छलफल चलेको छ । पूर्वी रुकुममा कमला रोक्का र प्युठानमा...
काठमाडौं। तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अन्तरिम विधान तयार भएको छ। विधानअनुसार नेकपाको एकता महाधिवेशन २०७७ जेठ ३ गतेभित्र गरिने छ।
नेकपामा तत्कालका लागि ८...
काठमाडौं, २६ भदौं। डोल्पाबाट निर्वाचित सांसद धनबहादुर बुढालाई राजीनामा दिन लगाएर उपनिर्वाचनमार्फत संसदमा आउने नेकपाका नेता वामदेव गौतमको योजनामा तुषारापात भएको छ। पर्यटन राज्यमन्त्रीसमेत रहेका डोल्पाका सांसद बुढाले...
काठमाडौं, २५ भदौ । खानेपानी मन्त्रालयले खानेपानी सङ्कलन गर्न आधा घण्टा भन्दा बढी समय लाग्ने घर परिवार र समुदायको पहिचान गरी बिवरण सङ्कलन अभियान थालेको छ ।
खानेपानी मन्त्री बिना मगरको विशेष सक्रियतामा यो अभियान सुरु गरिएको हो...
डा. प्रेम आले/
ओली सरकारका गृहमन्त्री माननीय राम बहादुर थापाको बारेमा अहिले सर्वत्र चर्चा छ । जनयुद्धकालमा ‘बादल’ उपनामले चर्चित माओवादी नेता थापा नेपाली राजनीतिमा स्वच्छ छवि बनाएका एक इमान्दार, मेहेनती र जनप्रिय नेता हुन् ।...

