Author - लोकपाटी न्यूज

अन्तर्राष्ट्रिय

मन्त्रिपरिषद बैठकमा बिरामी परेका प्रधानमन्त्री कोलाबालीको निधन

काठमाडौं, २५ असार। मन्त्रिपरिषद बैठकमा बिरामी परेका आइभरीकोस्टका प्रधानमन्त्री एमाडोउ गन कोलाबालीको निधन भएको छ।
मन्त्रीपरिषद् बैठकको क्रममा बिरामी परेका ६१ वर्षका कोलाबालीको उपचारका क्रममा अस्पतालमा बुधबार दिउँसो...

बांकी पढ्नुहोस्
मार्केट/कर्पाेरेट

आज सुनको मूल्य हालसम्मकै उच्च, तोलाको कति ?

काठमाडौं, २५ असार। बिहिबार नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ। बिहीबारको सुनको मूल्य हालसम्मकै उच्च रहेको छ।
बुधबारको तुलनामा आज (बिहीबार) सुन प्रतितोला ९ सय रुपैयाले बढेर ९२ हजार ४ सय रुपैयाँमा कारोबार...

बांकी पढ्नुहोस्
समाज

बाह्रबीसे बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर पुग्यो

मेलम्ची, २५ असार। सिन्धुपाल्चोकको बाह्रबीसेमा आएको बाढीबाट प्रभावितको उद्धारका लागि हेलिकप्टरसहितको टोली घटनास्थल पुगेको छ। मौसम प्रतिकूलताले काभ्रेको मङ्गलटारमा अवतरण भएको कैलाश एयरको हेलिकप्टर सिन्धुपाल्चोकको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

सिन्धुपाल्चोकमा बाढीले पुर्‍याएको क्षतिप्रति प्रचण्डद्वारा दुःख व्यक्त

काठमाडौं, २५ असार। नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिन्धुपाल्चोकमा भएको विपत्तिलाई लिएर दुःख व्यक्त गरेका छन्।
बुधबारराति सिन्धुपाल्चोक, गुल्मी, बझाङ लगायत देशका विभिन्न जिल्लामा बाढी...

बांकी पढ्नुहोस्
समाज

आजदेखि चार दिनसम्म भारी वर्षाको सम्भावना, यी क्षेत्रमा बाढीको जोखिम

काठमाडौं, २५ असार। बिहीबारदेखि चार दिनसम्म देशभर भारी बर्षा हुन सक्ने भन्दै मौसम पुर्वानूमान महाशाखाले जनाएको छ। भारी वर्षासँगै नदीमा बहाव बढ्नसक्ने र शुक्ररबारदेखि आइतबारसम्म कन्काइ, कोशी, कमला, वाग्मती, नारायणी तथा यसका...

बांकी पढ्नुहोस्
संघीय संसद

सभामूख सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर धुलिखेलबाट फर्कियो

काठमाडौं, २५ असार। सभामूख अग्निप्रसाद सापकोटालाई लिएर सिन्धुपाल्चोक उडेको हेलिकप्टर काभ्रेको धुलिखेलबाट फर्किएको छ। सभामूखको सचिवालयका अनुसार प्रतिकूल मौसमका कारण धुलिखेलको आकाशबाट हेलिकप्टर फर्काउनु परेको हो।
बुधबार...

बांकी पढ्नुहोस्
समाज

गरिबी निवारण काेषमा व्यापक भ्रष्टाचार

काठमाडौं। गरीबी निवारणका लागि विश्व बैंक र सहयोगी दातृ निकायबाट आएको २९ अर्ब अनुदानबाट कति गरिबको जीवन उत्थान भयो भन्ने यकिन छैन। कोषले नै आफ्नै कार्यक्रमको अनुगमन गरेको छैन। तर, पदाधिकारी र कर्मचारीको जीवन उत्थान भएको मान्न...

बांकी पढ्नुहोस्
समाज

सिन्धुपाल्चोकमा बाढी, दुईको मृत्यु, १८ बेपता

सिन्धुपाल्चोक, २५ असार। सिन्धुपाल्चोकमा भोटेकोशी र याल्मो नदीमा आएको बाढीले बगाउँदा दुईजनाको मृत्यु भएको छ। बाह्रबिसे ५ जम्बुका दुई जनाको शव भेटिएको छ भने १८ जना बेपता भएका छन्। जम्बुमा केही घर बगाएको स्थानीयले जानकारी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीकाे पक्षमा जयजयकार : याे पञ्चायत कि गणतन्त्र ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा योजनाबद्ध रुपमा सरकारी श्रोतसाधन दुरुपयोग गर्दै मान्छेहरु उतारिरहेका छन्। बुधबार हुन त, प्रधानमन्त्री केपी ओलीले प्रचण्डसँगको छलफलमा झण्डै दुई तिहाई मतका साथ राज गरिरहेका...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

बर्दघाट नगरपालिकाद्वारा जनताका अपेक्षा र सुझाव संकलन

रमेश भुसाल/ पश्चिम नवलपरासी, २५ असार। कोरोना भाइस कोभिड-१९ को जोखिमलाई मध्यनजर गर्दै पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले नगरक्षेत्र भित्र भएका विकासका गतिविधि प्रस्तुत गर्ने र नगरवासिका अपेक्षाहरु सुन्ने वुझ्ने...

बांकी पढ्नुहोस्