Author - लोकपाटी न्यूज

बैंक / बित्त

एनआइसी एशियाको लघुवित्त शेयर सूचिकृत

काठमाडौं। एनआइसी एसिया बैंकले लघुवित्त वित्तीय संस्थाको सर्वसाधारणमा वितरण गरिएको ४७,५५,००० कित्ता र संस्थापक १,००,४५,००० कित्ता शेयर समेत गरी जम्मा १,४८,००,००० कित्ता साधारण शेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको जनाएको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

खनाल र नेपालले प्रचण्डलाई भने, ओली सहमतिमा आउँदैनन्, अब निर्णय गराैं

काठमाडौं। नेकपाका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डललाई वारपार गरेर अघि बढ्न सुझाव दिएका छन्। नेकपाका दुई अध्यक्षबीच चारपटक एक्लाएक्लै वार्तामा बस्दा पनि सहमतिको विन्दु तय नभएपछि...

बांकी पढ्नुहोस्
समाज

सरकारद्वारा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय

काठमाडौं, २५ असार। सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेको छ। पछिल्लो मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता युवराज खतिवडाले सार्वजनिक यातायात सञ्चालन गर्न दिने सरकारले निर्णय...

बांकी पढ्नुहोस्
मनोरञ्जन

Sapkota Released Teej song ‘Butta Bhareko’

Singer and musician Arjun Sapkota has launched this year’s Teej song ‘Butta Bhareko’ in the market.As the great festival of Nepali women is fast approaching, he has brought this song to the market in collaboration with the famous singers Tika Sanu and Bhumika Giri.
The song is embellished with the melodious voices of Bhumika Giri and Tika Sanu, has lyrics by Sarad Pandey and music by himself. It has gained a remarkable response in the market as it has been composed in an original rhythm.
 

बांकी पढ्नुहोस्
स्वास्थ्य

थप १०८ जनामा कोरोना पुष्टि

काठमाडौं, २५ असार। नेपालमा बिहीबार थप १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै संक्रमितको कुल संख्या १६ हजार ५३१ जना पुगेको छ। अहिलेसम्म कुल ७ हजार ८९१ जना कोरोना संक्रमण निको भएर घर फिर्ता भएका छन्। कोरोना संक्रमणबाट...

बांकी पढ्नुहोस्
संघीय संसद

बाढी पीडितका लागि तत्काल राहतको व्यवस्था गर्छौं : सभामूख सापकोटा

काठमाडौं, २५ असार। प्रतिनिधिसभाका सभामूख अग्निप्रसाद सापकोटाले सन्धुपाल्चकोका बाढी पीडितको उद्धार र राहतमा कुनै कमी हुन नदिने बताएका छन्। सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा गएको पहिरोमा परेकाहरुको अवस्था बुझ्न...

बांकी पढ्नुहोस्
संघीय संसद

सरिता गिरीको सांसद पद खारेज

काठमाडौं, २५ असार। समाजवादी पार्टी (नवगठित जनता समाज पार्टी) की सांसद सरिता गिरीको प्रतिनिधिसभा सदस्य पद खारेज भएको छ। संसदका महासचिव डा. भरतराज गौतमले बिहीबार सूचना प्रकाशित गरेर गिरीको समानुपातिक सांसद पद रिक्त भएको जानकारी...

बांकी पढ्नुहोस्
समाज

सिन्धुपाल्चोक बाढीमा बेपत्ता २० जनाको पहिचान खुल्यो

सिन्धुपाल्चोक, २५ असार। सिन्धुपाल्चोक बाह्रबिसेमा बाढी र पहिरोमा परी बेपत्ता भएका सबैको पहिचान खुलेको छ। बेपत्ता हुनेमा जम्बुका १४ जना र भोटेकोशी गाउँपालिकाका ४ जनाको पहिचान खुलेको हो।
भोटेकोशी गाउँपालिकाका बेपत्ता हुनेमा...

बांकी पढ्नुहोस्
समाज

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं, २५ असार। नवनियुक्त प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ। गृहसचिव महेश्वर न्यौपानेले नवनियुक्त प्रहरी महानिरीक्षक क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। यसअघिका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओलीकाे अडान यथावत : भङ्ग हाेला त नेकपाकाे युद्धविराम ?

काठमाडौं, २५ असार। नेकपामा सहमतिको प्रयास गर्ने भन्दै अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ बीच लगातार छलफल भयो। तर बुधवारको छलफलबाट छुट्टिँदा भोलिपल्ट फेरि वार्ता गर्ने निधो नगरेरै उनीहरू उठे।प्रचण्ड...

बांकी पढ्नुहोस्