Author - लोकपाटी न्यूज

प्रदेश/स्थानीय तह

नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन मेयर दाहालको आग्रह

भरतपुर, २६ असार। बिहीबारदेखि परेको भारी वर्षासँगै नारायणी र राप्ती नदीमा पानीको बहाव बढ्दै जाँदा नदी तटीय क्षेत्रमा डुबान तथा कटान बढ्ने भएकाले सतर्क हुन भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आग्रह गरेकी छन्।दाहालले नदी...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतमा आज एकैदिन २६ हजार थपिए कोरोना संक्रमित

एजेन्सी। भारतमा कोरोना भाइरसबाट दैनिक संक्रमितको संख्या बढ्दै जानेक्रममा २६ हजारभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २६ हजार ५०६ जना संक्रमित भएका छन्।
यो संख्या...

बांकी पढ्नुहोस्
समाज

रुकुम पश्चिममा पहिरोले घर पुर्दा आमा छोराको मृत्यु

रुकुम पश्चिम, २६ असार। रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। आज बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबीसकोट नगरपालिका ३ रेझेखोलाका तुलबहादुर दमाईंको एक तले घर...

बांकी पढ्नुहोस्
समाज

युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ

काठमाडौं। युवा ज्योतिष भनिने अर्जुन क्षेत्री पक्राउ परेका छन्।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले क्षेत्रीलाई नियन्त्रणमा लिएको हो। आयोगको सहसचिव हुँ भन्दै ठगी गरेको अभियोगमा उनलाई नियन्त्रणमा लिइएको...

बांकी पढ्नुहोस्
प्रबास

भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु

काठमाडौं। जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको छ। पाकिस्तानी सेनाको गोली लागेर जम्मु काश्मीरमा भारतीय सेनामा कार्यरत एक नेपालीको मृत्यु भएको हो।
शुक्रबार जम्मु काश्मीरको रजौरी जिल्ला नौसेरा...

बांकी पढ्नुहोस्
समाज

म्याग्दीमा बाढी पहिरोमा परेर १० को मृत्यु, १२ बेपत्ता

म्याग्दी, २६ असार। म्याग्दीमा बाढी र पहिरोमा पुरिएर अहिलेसम्म १० जनाको मृत्यु भएको भने १२ जना बेपत्ता रहेका छन्। बाढी पहिरोमा परेर मालिका गाउँपालिका ७, विममा ८ जना र धवलागिरी७, ताकममा दुई जनाको मृत्यु भएको म्याग्दीका प्रमूख...

बांकी पढ्नुहोस्
समाज

सप्तकोसी ब्यारेजमा पानीको बहावले खतराको संकेत नाघ्यो

काठमाडौं। सप्तकोसी ब्यारेजमा पानीको बहाव खतराको संकेत पार गरेको छ। पछिल्लो मापनअनुसार सप्तकोसी ब्यारेजमा २ लाख ७ हजार ७ सय १५ क्युसेक पानी प्रतिसेकेन्ड दरले रहेको छ। ब्यारेजका ५६ मध्ये ३० वटा ढोका खोलिएको छ।
अहिलेसम्म कोशी...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित

काठमाडौं, २६ असार। नेकपा स्थायी कमिटी बैठक पुनः स्थगित भएको छ। पार्टीभित्र विवाद उत्पन्न भएपछि स्थायी कमिटी बैठक पटक-पटक स्थगित हुँदै आएको छ।
आजका लागि तय गरिएको बैठक आगामी साउन २ गते ११ बजेसम्मका लागि स्थगित गरिएको...

बांकी पढ्नुहोस्
समाज

बर्दिया राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित जग्गा खाली गराउँदै

बर्दिया, २६ असार। बर्दिया राष्ट्रिय निकुञ्जले ठाकुरबाबा ९ ठाकुरद्दारा बजारमा धार्मिक वनको नाममा रहेको जमिनमा अतिक्रमण गरी बसोवास गर्दै आएकालाई हटाउने अभियान सुरू गरेको छ। निकुञ्जअन्तर्गत मध्यवर्ती क्षेत्रको धार्मिक वनको...

बांकी पढ्नुहोस्
समाज

कास्की र लमजुङमा पहिरोले घर पुरिंदा ७ जनाको ज्यान गयो

काठमाडौं, २६ असार। कास्कीमा दुई ठाउँमा पहिरोले घर पुरिंदा ४ जनाको मृत्यु भएको छ। पोखरामा ३ र हेम्जामा १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। पोखरा महानगरपालिका १८ गोठादीमा टंकबहादुर थापाको घर पहिरोले पुरिंदा ३ जनाको मृत्यु...

बांकी पढ्नुहोस्