काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले गृह मन्त्रालयका पदाधिकारीसँग मनसुनजन्य विपद्को सामनाका लागि पूर्वतयारी तथा बाढी, पहिरो र डुबानबाट भएका क्षति एवं प्रभावितको उद्धार, राहत तथा पुनःस्थापनासम्बन्धी कामबारे चासो...
Author - लोकपाटी न्यूज
काठमाडौं, २६ असार। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आफ्नो मापदण्ड भित्र नपर्ने व्यक्तिहरुसँग शुल्क लिएर कोरोना परीक्षण गराउने निर्णय गरेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मन्त्रालयको निर्देशिकाले...
पोखरा, २६ असार। कास्कीमा पहिरोमा परी मृत्यु भएका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराइने भएको छ। यस्तै घाइतेको उपचार निःशुल्क गरिने भएको छ।
जिल्ला विपद् व्यवस्थापन समिति कास्कीको शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई १...
नयाँदिल्ली। भरतीय टेलिभिजन जी न्यूजका प्रधान सम्पादक सुधीर चौधरीले नेपालबारे लेखेको ट्वीट हटाएका छन्।
आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै उनले ट्वीट हटाएका हुन्।
उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज...
काठमाडौं, २६ असार। नेपालमा आज थप १ सय १८ जनामा कोरोना पुष्टि भएको छ। काठमाडौं उपत्यकामा भने शुक्रबार ४२ जना संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
योसँगै नेपालमा...
चितवन, २६ असार। अविरल वर्षासँगै नारायणी नदीमा आएको बाढी आएको छ। बाढीले चितवनको भरतपुरस्थित नारायणी नदी किनाराको पार्क डुवानमा परेको छ।
वर्षातका कारण जिल्लामा एक लाख २८ हजार ६६५ जना प्रभावित हुने अनुमान गरिएको छ। जिल्ला विपद्...
एजेन्सी। रुसमा कोरोनाविरुद्व चार प्रकारका खोप उत्पादनको तयारी गरिरहेको छ। कोरोनाविरुद्व लड्न १७ किसिमका भ्याक्सिनको विकास गरिरहेकोे छ। रुसी मन्त्री मिखाइल मुराशकोले यसबारे जानकारी दिइसकेका छन्।
कुल १७ मध्ये प्रभावकारी...
स्याङ्जा, २६ असार । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएका छन्। मन्त्रालयले स्याङ्जा...
काठमाडौं, २६ असार । यातायात व्यवसायिले कुनै पनि हालतमा सार्वजनिक यातायात नचलाउने बताएका छन्। उनीहरुले चाबी सरकारलाई बुझाउने बताउँदै यातायात सञ्चालन गरेर देखाउन चुनौती दिएका छन्। शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार...
काठमाडौं, २६ असार। सरकारले शुक्रबारदेखि सार्वजनिक यातायात चल्न दिने निर्णय गरे पनि सडकमा सार्वजनिक यातायात चलेको छैन। गाडीको अवस्था ठीक नभएको र यातायात मजदूर को कता छन् अहिले ठेगान नभएको भन्दै यातायात व्यवसायीले गाडी...

