Author - लोकपाटी न्यूज

शिक्षा

नतिजा सार्वजनिक नहुँदै भर्ना प्रक्रिया सुरु

काठमाडौं। माध्यामकि शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक नहुँदै उपत्यकाका अधिकांश नीजि विद्यालयले कक्षा ११ मा विद्यार्थी भर्नाको प्रक्रिया सुरु गरेका छन्। यस पटकदेखि कक्षा ११ मा नयाँ पाठ्यक्रमअनुसार पठनपाठन हुने तयारी...

बांकी पढ्नुहोस्
समाज

देशभर भारी वर्षा : कहाँ–कहाँ छ बाढी, पहिरो र डुबानको जोखिम ?

काठमाडौं, २६ असार। देशका धेरै जसो भू-भागमा लगातार पानी परिरहेकाले सतर्क रहन मौसम पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। मनसुन थप सक्रिय भएकाले देशभर पानी परेको छ। सातै प्रदेशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम र केही ठाउँमा भारी...

बांकी पढ्नुहोस्
राशिफल

शुक्रबारको राशिफल : यी राशिका लागि शुभ छ

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। घरमा अतिथीको आगमन हुनसक्छ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक जमघटमा समय बित्नेछ। खेतिपातीको कार्यबाट...

बांकी पढ्नुहोस्
समाज

सीमावर्ति क्षेत्रबाट अवैध मालसमान वरामद

रमेश भुसाल/ पश्चिम नवलपरासी, २५ असार। पश्चिम नवलपरासी प्रहरीले सीमावर्ति क्षेत्रबाट अवैध मालसमान वरामद गरेको छ। इलाका प्रहरी कार्यालय वेलाटारीबाट खटिएको प्रहरी टोलिले प्रतापपुर गाँउपालिका वडा नम्वर ५ गन्जनाथपुरबाट २ लाख...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

नेपालमा भारतीय न्यूज च्यानलको प्रसारण बन्द

काठमाडौं, २५ असार। नेपालमा भारतीय न्यूज च्यानल रोक लगाइएको छ। नेपालविरुद्ध भ्रामक समाचार समाग्री प्रसारण गरेको भन्दै विदेशी च्यानल वितरक मल्टि सिस्टम अपरेटर (एमएसओ) हरुले भारतीय न्यूज च्यानलहरूको प्रसारणमा रोकलगाएको हो।
आज...

बांकी पढ्नुहोस्
कानून/न्याय

सर्वोच्च अदालतद्वारा बी एण्ड सीलाई मेडिकल कलेजको सम्बन्धन नदिनुको कारण माग

काठमाडौं। झापाको बिर्तामोडमा प्रस्तावित बी एण्ड सी मेडिकल कलेज एण्ड रिसर्च सेन्टरलाई सम्बन्धन नदिनुको कारणसहित लिखित जवाफ पेश गर्न नेपाल सरकार र चिकित्सा शिक्षा आयोगलाई सर्वोच्च अदालतले आदेश दिएको छ। सर्वोच्च अदालतका...

बांकी पढ्नुहोस्
समाज

तनहुँमा विवाह मण्डपबाटै बेहुलासहित पाँच पक्राउ

तनहुँ, २५ असार। तनहुँमा विवाह मण्डपबाट बेहुलासहित पाँच जना पक्राउ परेका छन्। तनहुँको ब्यास ११ दमौलीमा बुधबार विवाह मण्डपबाट बेहुलासहित पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो।
बाल विवाह गरेको आरोपमा उनीहरुलाई प्रहरीले...

बांकी पढ्नुहोस्
विकास/निर्माण

सांसद भट्टराईद्वारा कास्की क्षेत्र नं २ का विकास आयोजना अनुगमन

पोखरा, २५ असार। निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नम्बरं २ का विकास निर्माण आयोजनाको स्थलगत अनुगमन गरिएको छ। आर्थिक वर्ष २०७६/७७ मा पूर्वाधार विकास कार्यक्रम अन्तर्गत विनियोजित...

बांकी पढ्नुहोस्
ब्लग

Impactful Appraisal: Living in a Judgmental Society

– Kabita Gautam
Einstein once said, “Everybody is a genius. But if you judge a fish by its ability to climb a tree, it will live its whole life believing that it is stupid.” I believe it is the time to reflect upon it as so many unfavorable judgments strikes me awfully. People having the origin of social animal are adapting in a social environment being adjusted to mankind with varied opinions and perspectives. It somehow reflects other people dwelling around and the environment they surround with.
The human beings have been considered as the highest and noblest state of all things...

बांकी पढ्नुहोस्
संघीय संसद

शल्यक्रिया गरेको आँखामा पट्टी बाँधेरै पहिरोस्थल पुगे सभामूख सापकोटा

काठमाडौं, २५ असार। प्रतिनिधिसभाका सभामूख अग्निप्रसाद सापकोटा सिन्धुपाल्चोकको बाह्रबीसेमा बाढी पहिरोबाट भएको क्षतिको अवलोकन र पीडित परिवारलाई भेट्न बिहीबार दिउँसो पुगे। सिन्धुपाल्चोकको बाह्रबिसे र भोटेकोशीमा गएको...

बांकी पढ्नुहोस्