काठमाडौं। स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ। भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ। नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ-आफ्नो मतदाता नामावली भएको स्थानीय तहमा पुगिसकेका छन्।
मुलुकको विशिष्ट...
Tag - स्थानीय चुनाव
काठमाडौं। नागार्जुन नगरपालिकाका मेयर पदका स्वतन्त्र उम्मेदवार राजन कोइरालाले चुनावी प्रचारप्रसार थालेका छन्। कोइरालाले आइतबार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका थिए। उनले नागार्जुनको सर्वांगीण विकासको लागि...
धनुषा। स्थानीय चुनावका लागि रणनीति र गठबन्धन बनाउने विषयमा आज सत्तारुढ दलहरुको बैठक बस्ने भएको छ। एक साताअघि बसेको गठबन्धनको बैठक आ-अफ्ना दलको अवस्थाबारे तथ्यांकसहितको प्रतिवेदन पेस गर्नेगरी चैत २७ गतेसम्मका लागि स्थगित...
तम्घास। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन्। पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष र वडासदस्य टुंगाउन दलहरु व्यस्त भएका हुन्।...
म्याग्दी। आगामी वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन्। ग्रामीण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो। वडा र पालिकाका सम्भावित उम्मेदवार तथा परिणामको...
बेनी। आगामी २०७९ वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि म्याग्दीमा दलहरु उम्मेदवार छनोटमा जुटेका छन्। चुनावी प्रचारप्रसार गर्दै घरदैलोमा पुग्न थालेका दलहरुले वडा र पालिकामा आफ्नो पार्टीबाट उम्मेदवार बनाउने विषयलाई...
काठमाडौं। सत्तारूढ पाँचदलीय गठबन्धनले चुनावी तालमेलका लागि तीन तहमा संयन्त्र बनाउने निर्णय गरेका छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि प्रदेश, जिल्ला र...
काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ। निर्वाचन आयोगको आज बसेको बैठकले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ मा यो व्यवस्था समेटिएको छ। स्थानीय...
काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) ले वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा उच्चस्तरीय स्थानीय चुनाव परिचालन मुलसमिति गठन गरेको छ।
संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई...
काठमाडौं। निर्वाचन आयोगले २०७९ वैशाख ३० गतेको स्थानीय तहलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहित, २०७८ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहितामा विभिन्न क्षेत्रका पदाधिकारीले के गर्न हुन्छ वा हुँदैन स्पष्ट रुपम किटान...

