Tag - सार्वजनिक

मनोरञ्जन

धन्नै उडाएको प्रियालाई लाहुरेले (भिडियो)

काठमाडौं, २९ असार । चर्चित गायक तथा मोडल रामजी खाँण र समुधुर स्वरकी धनी गायिका तथा मोडल प्रिया भण्डारीले अभिनय गरेको ‘जाम भन्यो लाहुरे’ बोलको तीज गीत सार्वजनिक भएको छ।
गीतमा पुरुषोत्तम पौडेल र प्रिया भण्डारीको स्वर रहेको छ।...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

मालिकको अश्लील कल रेकर्ड सार्वजनिक गर्ने एक महिलालाई ६ वर्ष जेल

काठमाडौं, २१ असार । अश्लील कल रेकर्ड सार्वजनिक गर्ने इन्डोनेसियाकी एक महिलालाई अदालतले ६ वर्ष जेल सजायँ दिएको छ।आफ्नो मालिकको यौन उत्पीडन प्रमाणित गर्न अश्लील कल रेकर्ड सार्वजनिक गर्ने महिलालाई अदालतले ६ वर्ष जेल सजायँ...

बांकी पढ्नुहोस्
शिक्षा

एसईई पूरक परीक्षाको तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं, १८ असार । माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा साउन २६ र २७ गते सञ्चालन हुने भएको छ।
बोर्डले बुधबार एक सूचना प्रकाशित गरी दुई दिने मौका परीक्षाको तालिका सार्वजनिक गरेको हो। मौका परीक्षामा सैद्धान्तिक दुई...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रहरी दमनविरुद्ध विप्लव नेकपा सडकमा

काठमाडौं, १८ असार । नेपाल कम्युनिस्ट पार्टीले सङ्खुवासभा जिल्लाको सिलिचुङ १ मा शान्तिपूर्ण राजनीतिक कार्यक्रमका लागि जनताको घरमा बास बसिरहेका नेपाल कम्युनिस्ट पार्टीका नेता-कार्यकर्तामाथि सरकारले प्रहरी परिचालन गरी...

बांकी पढ्नुहोस्
स्वास्थ्य

राष्ट्रिय स्वास्थ्य नीति सार्वजनिक, यस्ता छन् नयाँ व्यवस्था ?

काठमाडौं, १६ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय स्वास्थ्य नीति–२०७६’ सार्वजनिक गरेको छ । गत जेठ १० गते मन्त्रिपरिषदबाट पारित भएको नीति मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
मुलुक...

बांकी पढ्नुहोस्
समाज

३५ किलो गाँजासहित दुई पक्राउ

काठमाडौं, १४ असार । प्रतिबन्धित लागूऔषध ओसारपसारमा संलग्न भएको अभियोगमा प्रहरीले दुई व्यक्तिलाई पक्राउ गरी शनिबार सार्वजनिक गरेको छ।
बहुदरमाई नगरपालिका ५ बर्वा टोलमा ३५ किलोग्राम गाँजासहित पक्राउ परेका व्यक्तिलाई...

बांकी पढ्नुहोस्
शिक्षा

एसईईको परीक्षाफल सार्वजनिक, नतिजा यसरी हेर्नुहाेस्

काठमाडौं, १२ असार । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक गरेको छ।
बोर्डले गत चैत १० गते लिएको एसईईको नतिजा सातै प्रदेशको ग्रेडिङ प्रणाली अनुसार छुट्टाछुट्टै सार्वजनिक गरेको हो।...

बांकी पढ्नुहोस्
मनोरञ्जन

जीवन थापा ‘क्षितिज’ अभिनित ‘नरमाइलो’ सार्वजनिक (भिडियो)

काठमाडौं, २ असार । लेखक तथा अभिनेता जीवन थापा क्षितिज अभिनित म्युजिक भिडियो नरमाइलो सार्वजनिक भएको छ । एक्स्ट्रा फिल्मस् को प्रस्तुति रहेको उक्त भिडियो बिन्दाबासिनि म्युजिकबाट हालै सार्वजनिक भएको हो ।
गीतकार रमेश कोईरालाको...

बांकी पढ्नुहोस्
प्रदेश/स्थानीय तह

प्रदेश १ काे बजेट सार्वजनिक (पूर्णपाठ)

बिराटनगर, १ असार । प्रदेश १ ले ४२ अर्ब २० करोडको बजेट ल्याएको छ । प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्रबहादुर आङबोले प्रदेश सभा बैठकमा आर्थिक वर्ष २०७६/०७७ काे बजेट पेश गरेका हुन्।
उनले चालुतर्फ १८ अर्ब...

बांकी पढ्नुहोस्
सरकार

मन्त्रिपरिषदकाे निर्णय सार्वजनिक : यस्ता छन् १४ निर्णय

काठमाडौं, ३० जेठ । सरकारका प्रवक्ता एवम् सूचना, सञ्चार तथा प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषदको जेठ २३ गते बसेको बैठकमा भएका महत्वपूर्ण निर्णयहरू सार्वजनिक गरेका छन् । सञ्चारमन्त्री बाँस्कोटाले आज...

बांकी पढ्नुहोस्