काठमाडौं, २६ जेठ । गायक सत्यराज आचार्य र गायिका मेलिना राइको स्वर रहेको नयाँ गीत ‘मेरो प्यार लैजाउ’ सार्वजनिक भएको छ । भिडियोसहित सार्वजनिक गीतमा दीपक सिलवालको संगीत, बीबी थापाको शब्द रहेको छ ।
गीतको भिडियो अष्ट्रेलियामा...
Tag - सार्वजनिक
काठमाडौं, २२ जेठ । गायिका रमिला न्यौपाने र खुमन अधिकारीकाे स्वर रहेको नयाँ गीत ‘बाडुल्की’ सार्वजनिक भएको छ ।
बाबुराम बोहोराको शब्द रहेको गीतमा गायक अधिकारीकै संगीत रहेकाे छ । गीतको भिडियोमा अनु पराजुली र गायक अधिकारी नै...
काठमाडौं । सुदुरपश्चिमको संस्कृति झल्काउने ‘बैतडो’ म्युजिक भिडियाे सार्वजनिक भएकाे छ। उक्त म्युजिक भिडियाे युट्युबमार्फत सार्वजिनक भएकाे हाे।
हुन त सुदुरपश्चिम आफैंमा कलाको धनी प्रदेशको रुपमा चिनिन्छ । यस प्रदेशका...
काठमाडौं, २० जेठ । नेपाली कथानक गीति चलचित्र ‘भाग्य’ अनाथ बाल बालिकाहरूको सहयोगार्थ च्यारीटी सो गरिएको छ। रौतटहको चन्द्रनिगाहपुरमा रहेको ब्रो–सिस डिजिटल सिनेमा हलमा सो चलचित्र प्रथम विशेष च्यारीेटी सो गरिएको हो ।
उक्त...
काठमाडौं, ८ जेठ। गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पाँचथरको आरुबोटेमा भएको ९ जनाको सामूहिक हत्या प्रकरणको तथ्य छिट्टै सार्वजनिक गर्ने बताएका छन्।
गृहमन्त्री थापाले बुधबार संघीय संसद राष्ट्रियसभाको बैठकमा सो विभत्स...
चितवन, ६ जेठ । अब स्वदेशमै प्याड उत्पादन हुने भएको छ। मितेरी जैविक सेनिटरी प्याडले उद्योग उद्घाटनसँगै वातावरणमैत्री मितेरी प्याड सार्वजनिक गर्ने भएको हो।
राधा पौडेल फाउण्डेशन र न्यायका लागि महिला मञ्च चितवनको सहकार्यमा...
काठमाडौं, ०२ जेठ । पूर्वेली लोक गायक प्रमोद चाम्लिङ र गायिका किसु गुरुङको सुमधुर आवाजमा सजिएको “छोरीको जन्म ” गीतको भिडियो बजारमा आएको छ ।
लिम्दुमी क्रियसनको प्रस्तुतीमा उत्कृष्ट गीतहरु बजारमा आउने क्रममा नारीहरुको पीँडामा...
काठमाडौं, २४ वैशाख। सन् २०२०को डिभी लटरीको नतिजा आज मंगलबार सार्वजनिक हुँदैछ। अमेरिका जान डिभी भरेकाको आवेदनको नतिजा मंगलबार सार्वजनिक हुने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ।
गएको असोज १७ गतेदेखि कात्तिक २० गतेसम्म...
(एजेन्सी) । इस्लामिक स्टेट (आइएस) समूहले हालै एक भिडियो सार्वजनिक गरेको छ। उक्त भिडियोमा देखिएका व्यक्ति अबु बकर अल बग्दादी रहेको दाबी गरिएको छ।
भिडियोमा बोलिरहेका व्यक्ति बग्दादी हुन् या होइनन् भन्ने स्वतन्त्र पुष्टि हुन...
काठमाडौं, १६ वैशाख। बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। चीनको राजधानी बेइजिङमा शनिबार सम्पन्न दुई दिने बीआरआई फोरमले ३८ बुँदे प्रतिवद्धताहरु सार्वजनिक गरेको हो।
अन्तर्राष्ट्रिय सहकार्यका लागि दोस्रो...

