Tag - सर्लाही

राजनीतिक दल

निर्वाचन अधिकृत कुटिएपछि सर्लाही कांग्रेस अधिवेशन अनिश्चित

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत सर्लाहीमा अधिवेशन अनिश्चित भएकाे छ। केन्द्रीय निर्वाचन समितिले खटाएका जिल्ला निर्वाचन अधिकृत नै कुटिएपछि सर्लाहीमा अधिवेशन अनिश्चित भएको हो ।
सर्लाहीमा बिहीबारका...

बांकी पढ्नुहोस्
समाज

सर्लाहीमा विपन्न परिवारको लागि विवाह मण्डप

सर्लाही, ३० असाजे। सर्लाहीको बरहथवा नगरपालिका १८ श्रीपुरमा विवाह मण्डप निर्माण गरिएको छ। विशेष गरी विपन्न परिवारलाई उनीहरुको सन्ततिको विवाह गराउन सहज होस भन्ने उद्देश्यले विवाह मण्डप निर्माण गरिएको हो।
प्रदेश सरकारको २५...

बांकी पढ्नुहोस्
स्वास्थ्य

बालिकाको मृत्युपछि अस्पताल तोडफोड

सर्लाही, २४ असार । उपचार गर्न ल्याइएकी एक बालिकाको मृत्यु भएपछि सर्लाहीको नवलपुरमा रहेको सर्पदंश उपचार केन्द्रमा गएराती तोडफोड भएको छ।
सर्पले डसेपछि उपचारका लागि ल्याइएकी हरिवन नगरपालिका ९ का पुष्कर बुढाथोकीकी अढाई वर्षीया...

बांकी पढ्नुहोस्
समाज

बस र ट्रक ठोक्किँदा एकको मृत्यु, ६ घाइते

सर्लाही, १७ असार । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोड खोलाको पुलमा मंगलबार बिहान बस र ट्रक एक आपसमा ठोक्किँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्।
ईश्वरपुर नगरपालिका १२ घारीबथानबाट सर्पले टोकेको बिरामी...

बांकी पढ्नुहोस्
समाज

सर्लाहीमा गोली चल्याे : एकको मृत्यु, दुई प्रदर्शनकारी र १० प्रहरी घाइते

सर्लाही, १५ असार । सर्लाहीमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा प्रहरीको गोली लागेर एकजना प्रर्दशनकारीको ज्यान गएको छ ।
प्रहरीको गोली लागेर स्थानीय देवान महताको ज्यान गएको हो । अन्य दुईजना प्रदर्शनकारी र नेपाल प्रहरीका...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

सर्लाहीकाे लालबन्दीमा गाेली चल्याे

सर्लाही, १४ असार । सर्लाहीको लालबन्दी नगरपालिकामा गोली चलेको छ । गोली लागेर मन्दिर निर्माणमा संलग्न रहेका मजदुर घाइते भएका छन् ।
घाइते हुनेमा लालबन्दी नगरपालिका–१ नवलपुरका ३० वर्षीय जयन महतो रहेका छन् । प्रहरीका अनुसार...

बांकी पढ्नुहोस्
समाज

अत्यधिक गर्मीले शाहको मृत्यु

सर्लाही, ११ असार । सर्लाहीको दक्षिणी भेगमा पर्ने पर्सा गाउँपालिकामा गर्मीका कारण एक जनाको मृत्यु भएको छ।
जिल्लाको ब्रह्मपुरी गाउँपालिका २ ब्रह्मपुरी गाउँका २४ वर्षीय सदाम शाह फकिरको अत्यधिक गर्मीका कारण मृत्यु भएको...

बांकी पढ्नुहोस्
समाज

पाँच दिनदेखि ईनारमा खसेका जिम्बाको जिवितै उद्दार

सर्लाही, १६ वैशाख। सर्लाहीको हरिवन नगरपालिका अन्तर्गत घुर्कौली स्थित सुकेको ईनारमा खसेका एक सर्वसाधारणको सोमबार जिवितै उद्दार गरिएको छ।
हरिवन नगरपालिका ५ निवासी ५५ वर्षीय सानुमान जिम्बालाई नेपाली सेना रणशेर गण...

बांकी पढ्नुहोस्
समाज

ग्यास सिलिण्डर पड्किँदा चार घाइते

सर्लाही, १८ चैत। हरिपुर नगरपालिका–९ पिडारी बजारमा आज बिहान आगलागीका कारण पसलमा राखिएको ग्यास सिलिण्डर पड्किँदा चारजना घाइते भएका छन् ।
बिहानैदेखि चलेको हावाहुरीका कारण आगो फैलिँदा तीन पसल र एक घर जलेर नष्ट भएको हो। बजारमा...

बांकी पढ्नुहोस्
समाज

श्रीमानले गरे खुकुरी प्रहार गरी आफ्नै श्रीमतीको हत्या

सर्लाही, ८ चैत । सर्लाहीको व्यापारिक केन्द्र बरहथवा नगरपालिकामा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । उनले गए राति धारिलो हतियार खुकुरी प्रहार गरी आफ्नी श्रीमतीको हत्या गरेका हुन् ।

बरहथवा नगरपालिका–५ स्थित रामेश्वर...

बांकी पढ्नुहोस्