Tag - सरकार

विकास/निर्माण

ज्येष्ठ नागरिकलाई छुट दिन सकिन्नँ : वायुसेवा सञ्चालक

काठमाडौं, १२ भदौ। आन्तरिक हवाई उडानमा ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत शुल्क छुट दिने सरकारी निर्देशन कार्यान्वयन गर्न नसकिने नीजी हवाई सेवा प्रदायकहरुले जनाएका छन्।
निजी हवाई सेवा प्रदायकहरुको छाता संगठन नेपाल...

बांकी पढ्नुहोस्
प्रशासन

एकैपटक ५६ सहसचिवको सरुवा, को–कहाँ पुगे ?

काठमाडौं, ७ भदौ । सरकारले केन्द्रमा कार्यरत रहँदै आएका विभिन्न मन्त्रालय, निकायका वरिष्ठ सहसचिव र विभागका महानिर्देशकहरूलाई एकैपटक प्रदेशका मन्त्रालयमा सरुवा गरेको छ।  आधा दर्जन बढी विभागका महानिर्देशकहरू एकैपटक सरुवामा...

बांकी पढ्नुहोस्
कानून/न्याय

एनजीओ र आईएनजीओका अचल सम्पत्ति रोक्का

काठमाडौं, २५ साउन। सरकारले सबै एनजीओ र आईएनजीओको अचल सम्पत्ति रोक्का गरेको छ। गृह मन्त्रालयको निर्देशनमा मुलुकभरका जिल्ला प्रशासन कार्यालयले गैससका नाममा रहेका जग्गाजमिन, भवन तथा सवारी साधन बिक्रीमा रोक लगाएका...

बांकी पढ्नुहोस्
सरकार

सार्वजनिक बिदा थप्दै सरकार (सूचीसहित)

काठमाडौं। सरकारले ११ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। विभिन्न जातीय र सांस्कृतिक चाडहरुलाई राष्ट्रिय पर्वका रूपमा लिँदै सार्वजनिक विदा दिने तयारी गरेको हो।
विभिन्न जातिय तथा सांस्कृतिक संघ संस्थाले जातीय...

बांकी पढ्नुहोस्
सरकार

राष्ट्रपतिकाे तलव २७ हजारले बढ्याे, कसकाे कति बढ्याे ?

काठमाडौं, १८ साउन । सरकारले राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीदेखि संघीय संसदका दुबै सभाका सदस्यम्मको तलबभत्ता १८ प्रतिशतले बढाएको छ। अर्थ मन्त्रालयको प्रस्तावमा बिहीबार बसेको मन्त्रिपरिषद बैठकले साउन १ गतेदेखि लागू...

बांकी पढ्नुहोस्
विज्ञान-प्रविधि

सावधान ! फोनबाट गाली गरे कति वर्ष जेल ?

काठमाडौं, ६ साउन । सूचना प्रविधि विद्येयकमा सामाजिक सञ्जाल प्रयोगकर्तालाई सजायको कडा प्रावधान राखेको भन्दै आलोचना भइरहेका बेला सरकारले फोन प्रयोगकर्ताका लागि पनि उस्तै प्रावधान राखेर कानून मस्यौदा तयार पारेको छ।
दूरसञ्चार...

बांकी पढ्नुहोस्
विकास/निर्माण

सरकारले यातायात व्यवस्था प्राधिकरण गठन गर्दै

काठमाडौं, ३ साउन। सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको छ। यातायात क्षेत्रको उचित व्यवस्थापनका लागि भन्दै सरकारले ‘यातायात व्यवस्था प्राधिकरण’ गठन गर्ने भएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर...

बांकी पढ्नुहोस्
सरकार

अधुरा आयोजना सम्पन्न गर्न सरकारले थप रकम खर्च गर्दै

काठमाडौं, ३ साउन । सरकारले अधुरो अवस्थामा रहेका विभिन्न आयोजना अघि बढाउन चालु आर्थिक वर्ष ०७६\७७ मा १० अर्ब ७९ करोड रुपैयाँ खर्च गर्ने भएको छ। अर्थ मन्त्रालयले आफ्नो जगेडा बजेटबाट यो रकम खर्च गर्ने भएको हो।
हरेक वर्ष भैपरी आउने...

बांकी पढ्नुहोस्
सरकार

पाँच श्रीलंकालीलाई निष्कासन गर्ने सरकारको तयारी

काठमाडौं, ३ साउन। अबैध रुपमा नेपालमा बसोबास गरिरहेका पाँच जना श्रीलंकाली नागरिकलाई सरकारले निष्कासन गर्ने भएको छ। पर्यटक भिषामा आएर र भिषा अवधि सकिएपछि अटेर गरी नेपालमा बसेका श्रीलंकनलाई सरकारले फिर्ता पठाउने भएको हो।
गत...

बांकी पढ्नुहोस्
राजनीतिक दल

‘विप्लव समूहलाई वार्ताका लागि स्वागत छ’

काठमाडौं, २ साउन। सरकारले प्रतिबन्धित विप्लव समूहले शक्ति सञ्चय गर्ने गरी वार्ता नहुने बताएको छ। सञ्चार तथा सूचनाप्रविधी मन्त्री गोकुल बास्कोटाले बिहीवार मन्त्रालयमा गरेको नियमित पत्रकार सम्मेलनका क्रममा यस्तो बताएका...

बांकी पढ्नुहोस्