Tag - सप्तरी

समाज

माछाको जालमा शिशुको शव भेटियो

सप्तरी, २८ मंसिर। सप्तरीको रुपनी गाउँपालिका ३ हर्दियास्थित पोखरीमा आज नवजात शिशुको शव भेटिएको छ। तिलेश्वर साहको उक्त पोखरीमा माछा मार्न थापेको जालमा नवजात शिशु (बालिका) को शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको...

बांकी पढ्नुहोस्
समाज

२५ हजार घुससहित वडाअध्यक्ष मियाँ पक्राउ

काठमाडौं, १७ वैशाख । सप्तरीको सुरूङ्गा नगरपालिका ५ का वडाअध्यक्ष सिल्टु मियाँ पक्राउ परेका छन्। वडाअध्यक्ष मियाँ घुससहित पक्राउ परेका हुन्।
जग्गा मोही छुटाउन सिफारिस गर्न सेवाग्राहीसँग २५ हजार घुस लिएको अवस्थामा उनलाई...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

बुहारीले टाउकाेबाट तातो माड खन्याउँदा जेठाजु घाइते

सप्तरी, १४ वैशाख। सप्तरीको सदरमुकाम राजविराजमा एक महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएकी छिन्। महिलाले आफ्नै जेठाजुको शरीरमा भातको तातो माड खन्याएपछि उनी सिकिस्त छन्।
राजविराज नगरपालिका ११ फर्सैठका राजकुमार...

बांकी पढ्नुहोस्
शिक्षा

पुस्तक बिक्रीमा पनि सिन्डिकेट ? विद्यार्थी संगठन विरोधमा

सप्तरी, १० वैशाख। सप्तरीका पुस्तक व्यवसायीहरुले मिलेमतोमा पुस्तक बिक्री केन्द्र सञ्चालनमा ल्याएपछि विद्यार्थी संगठनहरुले विरोध गरेका छन्।
अभिभावकलाई आर्थिक शोषण गर्ने नियतले व्यवसायीहरुले मिलेमतोमा राजविराजमा पुस्तक...

बांकी पढ्नुहोस्
समाज

आमा समूहले गरे जाँड रक्सीमाथि प्रतिबन्ध

सप्तरी, ६ बैशाख। आमा समूहले प्रहरीको सहयोगमा गाउँ, घर, टोलमा जाँडरक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका छन्। शिव महिमा आमा समूहले सप्तरीको कञ्चनरूप नगरपालिका ११ ठेलियामा जाँड, रक्सी बिक्री–वितरणमा प्रतिबन्ध लगाएका...

बांकी पढ्नुहोस्
समाचार

मिलमा बेरिएर महिलाको मृत्यु

राँझा, २६ फागुन– ६ फत्तेपुरमा धान कुटाउने मिलमा सल बेरिएर एक महिलाको मृत्यु भएको छ । फत्तेपुरको सिधनवास्थित ‘सिधनवा राइस मिल’मा धान कुटाउन गएकी राप्तीसोनारी–६ सिधनवा निवासी २८ वर्षीया स्मृति थारूको मृत्यु भएको इलाका प्रहरी...

बांकी पढ्नुहोस्
समाज

हात्ती आतङ्कबाट जोगिन गस्ती

सप्तरी, १७ माघ । हात्ती आतङ्कबाट प्रभावित जनताको सुरक्षाका लागि अग्निसाइर कृष्णा सवरन गाउँपालिका–६ ले अभियान सञ्चालन गर्ने भएको छ ।
वडाका विभिन्न भागमा कोशी टप्पु वन्यजन्तु आरक्षबाट आउने जङ्गली हात्तीले जनधनको क्षति गर्न...

बांकी पढ्नुहोस्
समाज

७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने पक्राउ

सप्तरी, ११ पुस । अग्नि सायर कृष्ण सवरण गाउँपालिका-१ जण्डोल बस्ने ७ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको अभियोगमा २० वर्षीय सुन्दरकुमार सदालाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकालाई घरमा कोही नभएको अवस्थामा ललाई फकाई जबरजस्ती...

बांकी पढ्नुहोस्
समाज

दुई बलात्कारीलाई साढे तीन वर्ष कैद

राजविराज, २१ मंसिर । सप्तरीमा २५ वर्षीया एक महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालतले दुई जनालाई साढे तीन वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलाशले सप्तरीको विष्णुपुर गाउँपालिका– ५...

बांकी पढ्नुहोस्
समाज

जेलबाट छुटाइदिने लोभ देखाई बलात्कार, राजपा नेता पक्राउ

सप्तरी, १८ मंसिर । कारागारबाट छुटाउन पहल गर्छु भन्दै एक बन्दीकी श्रीमतीसँग लाखौँ रुपैयाँ ठगी गर्नुका साथै बलात्कार गरेको आरोपमा सप्तरीको छिन्नमस्ता गाउँपालिका निवासी राष्ट्रिय जनता पार्टीका एक नेता पक्राउ परेका छन् ।
राजपा...

बांकी पढ्नुहोस्