Tag - सचिवालय बैठक

राजनीतिक दल

नेकपा सचिवालय बैठक : के-के भयो निर्णय ?

काठमाडौं, ९ भदौ। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठकले पार्टी भित्रका नेता कार्यकर्ताका बारेमा सार्वजनिक टिका टिप्पणी नगर्न कडा निर्देशन दिएको छ।
नेता कार्यकर्ताका बारेमा केही भन्नुपरेमा तथ्यसंगत ढंगले पार्टीको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक : सांगठनिक एकता टुंग्याउने तयारी

काठमाडौं, ५ भदौ। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज (बिहीबार) पनि बस्दैछ। बुधबारको बैठकमा छलफल भएका विषयलाई आजको बैठकले निणार्यक बनाउने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबारको बैठकमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक बस्दै, स्कूल विभागमा सहमति जुट्ला ?

काठमाडौं, ३० साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज (बिहीबार) ३ बजेका लागि बोलाइएको छ। नेकपामा स्कूल विभागमा टुङ्गो लगाउन नसक्दा बैठक पटकपटक सारिँदै आएको छ।
यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष...

बांकी पढ्नुहोस्
राजनीतिक दल

ओली-प्रचण्डको भेट : नेकपाको बैठक स्थगित

काठमाडौं, १२ साउन । आज आइतबार बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक सरेको छ। बैठक भोलि (सोमबार) दिउँसो ३ बजेका लागि सारिएको प्रवक्ता नारायणकाजी श्रेष्ठ ट्वीटरमार्फत जानकारी दिए।
यसअघि आज दिउँसो सचिवालय...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपामा कसरी हुँदैछ कार्यविभाजनको गृहकार्य ?

काठमाडौं, ८ साउन। नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक स्थगित भएको छ। आजका लागि बोलाइएको बैठक आन्तरिक तयारी नपुगेको नेकपाले जनाएको छ।
गृहकार्य बाँकी रहेको भन्दै स्थगित गरिएको नेकपाको सचिवालयले जनाएको छ।नेताहरुको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक शुरु, के स्कूल विभागमा सहमति जुट्ला ?

काठमाडौं, ५ साउन। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरु भएको छ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुरु भएको बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाइने अपेक्षा गरिएको छ।
आइतबारको बैठकमा...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक जारी, लाग्ला त छलफलको टुङ्गो ?

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा जारी छ। बैठकमा जिल्ला इञ्चार्ज तथा सहइञ्चार्ज तोक्नेबारे छलफल भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको युरोप भ्रमणअघि यसबारे लामो छलफल भएपनि...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक बस्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, ७ असार । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज शनिबार बस्दै छ। दिउँसो ३ बजेपछि प्रधानमन्त्री निवास, बालुवाटारमा बस्ने बैठकमा पार्टीको थाती सांगठनिक एकता प्रक्रिया, समसामयिक राजनीतिलगायत विषयमा छलफल...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक स्थगित

काठमाडौं, २३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बिहीबार बस्ने भनिएको सचिवालय बैठक स्थगन भएको छ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बैठकका लागि गृहकार्य...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेकपा सचिवालय बैठक जारी : टुङ्गिएला त कार्यविभाजन ?

काठमाडाैं, २२ जेठ । केन्द्रीय समितिको कार्यविभाजन र जिल्लाका इन्चार्ज सह–इन्चार्जबारे छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बसिरहेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेकाे बैठक हिजो छोडिएकै...

बांकी पढ्नुहोस्