जकार्ता, ९ असार । इन्डोनेसियाको पूर्वी भेगमा सोमबार ७.३ म्याग्निच्यूडको शक्तिशाली भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार इन्डोनेसियाको आम्बोन द्वीपको दक्षिणमा उक्त भूकम्पको...
Tag - शक्तिशाली भूकम्प
एजेन्सी । चीनको सिचुआन प्रान्तमा गएको भूकम्पमा परी ११ जनाको मृत्यु भएको छ भने १ सय २२ जना घाइते भएका छन्।
चीनको भूकम्प मापन केन्द्र (सीईएनसी) को अनुसार स्थानीय समय अनुसार सोमबार राति १०ः५५ बजे पहिलो पटक ६ रेक्टर स्केलको भूकम्प...
काठमाडौं, १२ वैशाख। आज वैशाख १२ शक्तिशाली भूकम्प गएको चार वर्ष पूरा भएको छ। चार वर्षअघि अर्थात २०७२ साल वैशाख १२ गते ७.८ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पमा परि कम्तिमा ८ हजार ७ सय ९० जनाले ज्यान गुमाए। झण्डै २२ हजार...
भारत, ११ वैशाख। भारतको अरुणाचल प्रदेशमा ठुलो भूकम्प गएको छ। बुधबार बिहानै स्थानीय समय अनुसार १.४५ बजे भूकम्पको धक्का गएको हो।
भारतीय भूकम्प मापन केन्द्रका अनुसार उक्त भूकम्प ५.८ रेक्टर स्केलको मापन गरिएको छ। यता अमेरिकी...
काठमाडौं, १० वैशाख। फिलिपिन्समा शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी ८ जनाको मृत्यु भएको छ। फिलिपिन्सको मुख्य आइल्याण्ड लुजोन केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो।
सोमबार गएको भूकम्पका कारण एउटा...
ताइवान, ५ बैशाख। ताइवानमा बिहीबार ठुलो भूकम्प गएको छ। दिँउसो ६.७ म्याग्नेच्युडको भूकम्प गएको अन्तराष्ट्रिय मिडियाले जनाएका छन्।
स्थानीय समयअनुसार दिउँसो १ बजेर १ मिनेट जाँदा भूकम्प गएको सञ्चारमाध्यमले जनाएका छन्। भूकम्पको...

