काठमाडौं, १० साउन। मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको छ। एक महिनायता मासुको मूल्य अस्वभाविकरुपमा वृद्धि भएको हो।
खुद्रा व्यवसायीले अचाक्ली नाफा राखेर मासु बेचिरहेको थोक विक्रेताले आरोप लगाएका छन्। काठमाडौं उपत्यकाका...
Tag - वृद्धि
काठकाडाैं, १४ असार । नेपाल अण्डा उत्पादक सङ्घ केन्द्रीय समितिले कृषकले पाउने अण्डाको मूल्य वृद्धि गरेको छ । सङ्घले आजदेखि लागू हुने गरी कृषकले पाउने मूल्य ठूलो अण्डाको प्रति क्रेट रु २५५ र मध्यम अण्डाको प्रति क्रेट रु १७० कायम...
काठमाडौं, ५ असार । लगातार ओरालो लाग्दै आएको धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । आगामी आर्थिक वर्षको बजेट वक्तव्य सार्वजनिक भएदेखि नै ओरालो लागेको परिसूचक आज भने करीब ६ अङ्कले वृद्धि भएको छ ।
नेपाल...
काठमाडौं, ६ जेठ। यात्रुबाहक सवारी साधनमा खसी-बोका राखेमा कारबाही हुने भएको छ। सल्यानमा गाडीमा खसीबोका राख्दा यात्रुलाई समस्या हुने भएकाले राख्न नदिने कार्यको सुरुवात भएको हो।
यहाँको स्थानीय प्रशासन र जिल्ला प्रहरी...
काठमाडौं, ५ जेठ। नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य सख्यामा बढ्दै गएको देखाएको छ।
काठमाण्डौंमा आइतबार आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्तरक्रियामा महानगरीय प्रहरी परिसर...
काठमाडौं, १५ वैशाख । धितोपत्र बजारमा आज पनि शेयरको मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २२.३९ विन्दुले वृद्धि भई एक हजार ३१४.५१ विन्दुमा पुगेको छ । प्रतिशतका आधारमा आज...
काठमाडौं, ०५ वैशाख । सरकारले निजामती कर्मचारीको तलब बढाउने भएको छ । पछिल्लो दुई वर्षदेखि कर्मचारीको तलब नबढेकाले आगामी आर्थिक वर्षको बजेटमा तलब बढाउने तयारी भएको हो।
स्रोतकाअनुसार अर्थमन्त्री डा.युवराज खतिवडाले कर्मचारीको...
काठमाडौं, ५ बैशाख । लगातार बढ्दै आएको शेयर बजारमा आज पनि दोहोरो अंकको वृद्ध भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर बजार दोहोरो अङ्कले वृद्धि भएको छ । कूल १५.२२ बिन्दुले बजार बढेर एक हजार २३२.२६ बिन्दुमा पुगेको छ ।
यस्तै ठूला...
काठमाडौं, २१ चैत । सरकारले सवारीसाधनको सडक उपभोग दस्तुरमा वृद्धि गरेको छ । सरकारले साविकको दस्तुरलाई १५ देखि ३० प्रतिशत वृद्धि गर्दै नयाँ दररेट तोकेको हो ।
बिहीबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले केही...
काठमाडौं, १८ चैत । ओरालो लागेको शेयर बजारमा आज भने सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोबार मापक नेप्से परिसूचक ६.४३ विन्दुले बढेर १ हजार १४९.९९ विन्दुमा पुगेको छ ।
यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने...

