Tag - विमान दुर्घटना

अन्तर्राष्ट्रिय बागमती विश्व

भारतको महाराष्ट्रमा प्रशिक्षण विमान दुर्घटना हुँदा दुई जना घाइते

काठमाडाैँ । पश्चिमी भारतको महाराष्ट्र राज्यमा आइतबार प्रशिक्षण विमान दुर्घटना हुँदा एक जना प्रशिक्षार्थी चालक र एक प्रशिक्षक चालक घाइते भएका छन्।
महाराष्ट्रको राजधानी मुम्बईबाट २४५ किलोमिटर दक्षिणपूर्वमा रहेको पुणे...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

अमेरिकामा विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु

वासिङटन डिसी। अमेरिकाको दक्षिणी मध्य राज्य टेक्सासमा मङ्गलबार विमान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। संघीय उड्डयन प्रशासनका अनुसार, सेस्ना टि २०६ एच नामक विमान ह्युस्टन कार्यकारी विमानस्थलबाट उडेको थियो र मध्य...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

सेनाकाे विमान बस्तीमा खस्दा १७ काे गयाे ज्यान

एजेन्सी । मंगलबार बिहान पाकिस्तानी सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको मृत्यु भएको छ।
पाकिस्तानी सेनाको मुख्यालय रहेको रावलपिन्डी नजिक नियमित प्रशिक्षणको क्रममा विमान दुर्घटना हुँदा ५ जना विमान चालकसँगै १२ जना...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आपतकालीन अवतरण गर्दा भवनमा ठाेक्कियाे विमान, २ को मृत्यु

मस्को, १२ असार । बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान विमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त भएकाे छ । रुसकाे साइबेरियामा भएकाे उक्त विमान दुर्घटनामा चालक दलका दुई जनाको मृत्यु समेत...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विमान दुर्घटना हुदाँ यात्रु सबैको मृत्यु

काठमाडौं, ७ असार । विमान दुर्घटना हुँदा ९ जनाको मृत्यु भएको छ। हवाईको ओआहु टापुमा यात्रुवाहाक विमान दुर्घटना हुदाँ विमानमा रहेका सवैको मृत्यु भएको हो।
शुक्रबार बेलुका दुर्घटनामा परेको विमानमा नौ जना रहेका र सवैको मृत्यु भएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आकाशमै दुई विमान आपसमा ठाेक्किँदा दुवै पाइलटकाे मृत्यु

एजेन्सी । दुईवटा विमान आकाशमै एक आपसमा ठोक्किएपछि दुई जनाको ज्यान गएको छ । न्यूजिल्याण्डको उत्तरी टापुस्थित मास्टरटन शहरबाट दक्षिणमा रहेको हुद विमानस्थल नजिक विमान अवतरण गर्ने क्रममा दुई साना विमान एक आपसमा ठोक्किएको...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

विमानस्थलबाट उडेलगत्तै खस्यो विमान, ५ को मृत्यु (नामसहित)

काठमाडाैं, ५ जेठ । विमानस्थलबाट उडेकाे केही समयमै विमान दुर्घटना भएकाे छ । होन्डुरसको रोटान द्वीपमा भएकाे उक्त सानो विमान दुर्घटनाग्रस्त हुँदा चार जना क्यानाडेली पर्यटक र एक जना अमेरिकी पाइलटको मृत्यु भएको छ ।
प्रहरीका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

वायु सेनाको AN-32 विमान दुर्घटना

काठमाडौं, २५ वैशाख। भारतीय वायु सेनाको विमान दुर्घटना भएको छ। मंगलबार रातिमा भारतीय वायु सेनाको विमान रनवेबाट पर पुगेको थियो।
विमान दुर्घटनाबाट मानवीय क्षति नभएको भारतीय सञ्चार माध्यमले जनाएको छ। दुर्घटना भएको विमान...

बांकी पढ्नुहोस्
समाज

रामेछापमा जहाज दुर्घटना

रामेछापमा, ९ वैशाख । सोमबार विहान रामेछापमा तारा एयरको जहाज दुर्घटना भएको छ। सोलखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९ एन एकेके कल साइनको जहाज मन्थली विमानस्थलमा धावनमार्ग (रनवे)बाट चिप्लिएको हो।
अवतरण गर्ने क्रममा...

बांकी पढ्नुहोस्
समाज

लुक्ला विमान दुर्घटना : मृतकको संख्या ३ पुग्यो

काठमाडौं, १ बैशाख। सोलुखुम्बुको लुक्ला एयरपोर्टमा हवाई जहाज र हेलिकोप्टर ठोक्किँदा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ ।
अर्का असई रुद्रबहादुर श्रेष्ठको पनि मृत्यु भएपछि मृतकको संख्या ३ पुगेको हो। श्रेष्ठको काठमाडौं...

बांकी पढ्नुहोस्