Tag - विमान दुर्घटना

समाज

सोलुखुम्बुमा विमान दुर्घटनाः हेलिकोप्टरसँग समिट एयरको जहाज ठोक्कियो

सोलुखुम्बु, १ बैशाख। लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा विमान दुर्घटना भएको हो।
पार्किङ गरी राखिएको हेलिकप्टरसँग उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

जोधपुर । भारतीय वायुसेनाको विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको छ । भारतीय वायुसेनाको मिग–२७ लडाकु विमान राजस्थानको जोधपुरमा दुर्घटनाग्रस्त भएको हो ।
नियमित उडानका क्रममा रहेको उक्त विमानका पाइलट भनेब सकुशल...

बांकी पढ्नुहोस्
स्पेशल

युएईबाट काठमाडौं आउँदै गरेको विमान यसरी जोगियो दुर्घटनाबाट

काठमाडौं, ४ चैत । युनाईटेड अरब इमिरेटस (युएई)बाट काठमाडौं आउँदै गरेको विमान भारतीय आकाशमा एयर फ्रान्सको विमानसँग ठोक्किनबाट बचेको छ । अवुधाबीबाट काठमाडौं आईरहेको र भियतनामबाट पेरिस गईरहेको विमान मुम्बईमा ठूलो हवाई दुर्घटना...

बांकी पढ्नुहोस्
समाज

पाँच जनाको शव भेटियो

काठमाडौं, १५ फागुन। ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा ५ जनाको शव भेटिएको प्रहरीले पुष्टि गरेको छ ।

पाथीभरा दर्शन गरेका फर्किएका संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जना चढेको हेलिकोप्टर...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय विश्व

विमान दुर्घटनामा १० को मृत्यु

एजेन्सी । इरानमा भएको विमान दुर्घटनामा १० जनाको मृत्यु भएको छ । सोमबार पाकीस्तानबाट उडेको कार्गो विमान धावनमार्गमा दुर्घटना ग्रस्त भएको हो ।
अलबोर्ज प्रदेश नजिकै रहेको पायाम अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

आकाशमा दुई विमान जुध्दा ५ बेपत्ता

टोक्यो, २० मंसिर । जापानको दक्षिणपश्चिमी तटीय क्षेत्रमा दुईवटा अमेरिकी लडाकू विमान बिहीबार आकाशमा जुधेर दुर्घटनाग्रस्त भएका छन् । सैनिक अधिकारीहरुले विमानमा सवार चालक दलका सात जनामध्ये पाँचजना हराइरहेको बताएका छन्...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स’ भेटियो

जकार्ता, १५ कात्तिक । इन्डोनेसियाको दुर्घटनाग्रस्त लायन एयर जेटबाट एउटा ब्ल्याक बक्स फेला परेको राष्ट्रिय यातायात सुरक्षा समितिका प्रमुखले बताएका छन् ।
नयाँ विमान के कारणले दुर्घटनाग्रस्त भयो भन्ने पत्ता लगाउन उक्त...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

यात्रुबाहक विमान समुद्रमा खस्यो

एजेन्सी, १२ कात्तिक । इंडोनेशियाको एक यात्रुबाहक विमान दुर्घटना भएको छ । जकार्ताबाट उडान भरेको केही मिनेटमै विमानको एयर ट्राफिक कंट्रोलरसँग सम्पर्क टुटेको थियो । जानकारीका अनुसार यस विमान दुर्घटना भई समुद्रमा खसेको छ ।...

बांकी पढ्नुहोस्