काठमाडौं। डोटी जिल्ला शिखर नगरपालिका वडामा ११ मल्लीसातमा रहेको भगवती आधारभूत विद्यालयमा विद्यार्थी खुल्ला चौरमा धुलोसँगै परीक्षा दिन बाध्य भएका छन्। विद्यालयमा नर्सरी देखि कक्षा ३ सम्मका विद्यार्थी खुल्ला चौरमा भुईँमै...
Tag - विद्यार्थी
म्याग्दी। म्याग्दीको दुई गाउँका बालबालिकालाई कक्षा १ मा पढ्नका लागि दैनिक चार घण्टा हिँड्नुपर्ने बाध्यता छ। रघुगङ्गा गाउँपालिका-६ ठाँटी र मूलपानीका बालबालिका दिनहुँ यसरी विद्यालय ओहोरदोहोर गर्न बाध्य छन्।
झोलाभरि किताब र...
काठमाडौं। यस्तो मान्छे जसले शिक्षण कार्य गर्ने गर्छ। सिक्ने र सिकाउने प्रक्रियालाई सहजता साथै विशेषज्ञताका साथ गर्छ। २१ औं शताब्दीमा शिक्षामा अनेकन परिवर्तन र सुधारहरु आएका छन्। तर, मानवीय सम्पर्क तथा दुईतर्फी सम्वादको...
काठमाडाैं । प्रधानाध्यापकको कुटाइबाट एक छात्र घाइते भएका छन्। बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थानस्थित गणेश माध्यमिक विद्यालयका प्रअ कृष्ण गौतमको कुटाइबाट कक्षा १० मा अध्ययनरत छात्र १६ वर्षीय कुशल पौडेल घाइते भएका...
काठमाडौं, २२ साउन। माध्यमिक शिक्षा परीक्षा (एसइई)पछि कक्षा ११ मा कानून अध्ययनमा विद्यार्थीको आकर्षण बढेको छ। अध्यापन गराउने शैक्षिक संस्था पनि बढेका छन्। तर, कतिपय शैक्षिक संस्थाले आर्थिक भार कम गराउन एलएलबी उत्तीर्ण शिक्षक...
जनकपुरधाम, १२ असार । धनुषाको विदेह नगरपालिका ६ गिद्धास्थित जनता माध्यमिक विद्यालयका शिक्षकसँगै विद्यार्थी पनि आन्दोलित बनेका छन्।
बुधबार आन्दोलनकारीले हुलाकी राजमार्ग अवरुद्ध पारेर त्यहाँका मेयर बेचन दासविरुद्ध नाराबाजी...
काठमाडौं, २२ जेठ । विद्यार्थीले डिग्रीको सर्टिफिकेट पाउन १० वटा रुख रोप्नै पर्ने भएको छ। दुनियामा वनजंगलको क्षेत्रफल घटिरहेको छ। वनस्पतिहरु नासिँदैछन्।
वन जोगाउन तथा बढाउनका लागि विश्वभर नै विभिन्न उपाय अपनाउने गरिएको छ।...
थेसिस लेख्ने तरिका थाहा नहुँदा विद्यार्थीहरु अन्यौलमा हुन्छन्। नियमित कक्षा लिएका हुदैनन्। कसरी गर्ने भन्ने विद्यार्थीलाई जानकारी नहुँदा वर्षाैंदेखि अधुरै हुन्छ। विद्यार्थीको समस्या बुझेर शिक्षाविद् डा. मनप्रसाद...
काठमाण्डौं, ९ जेठ। गोकर्णेश्वर नगरपालिका ६ का एक विद्यालयका प्रिन्सिपल विद्यार्थीको कुटाइबाट घाइते भएका छन्। अनाथ र गरिब परिवारका बालबालिकालाई होस्टलमा राखेर पढाउदै आएका विद्यालयका प्रिन्सिपल निर्मल तामाङ घाइते भएका...
शिक्षक बन्न जति सजिलो छ, असल शिक्षक बन्न त्यति नै कठिन छ। एउटा शिक्षक शैक्षिक योग्यताले मात्रै पनि बन्न सक्छ। तर, असल शिक्षक बन्न धेरै गुण आवश्यक हुन्छ। हामीले यहाँ असल शिक्षकका केही गुणहरु उल्लेख गरेका छौं।
१) शिक्षकहरू नै...

