पढेपछि पास मात्रै होइन, पहिलो नै हुने जो कोहीलाई पनि मन हुन्छ। तर सबैको इच्छा पूरा हुन सक्दैन। जति पढ्दा पनि परीक्षाका बेला पढेको कुरा लेख्न नसक्दा परिक्षार्थीले सोचेको जस्तो नम्बर नआउने, कोही फेल नै पनि हुन सक्छन्। यसले गर्दा...
Tag - विद्यार्थी
काठमाडौं, ३ जेठ। भारतको किशनगञ्ज जिल्लाको डल्लेगाउका बालबालिका नेपाल पढ्न आउँछन्। आफ्नो गाउँमा विद्यालय नभएपछि उनीहरु घन्टौ हिँडेर पढ्नकै लागि नेपाल आउने गरेका छन्।
भारतीय ‘मेन मिडिया’ले तयार पारेको भिडियो हेर्दा सबैलाई...
विद्यार्थी जीवन सबैभन्दा महत्वपूर्ण उमेर हो। यो उमेरमा विद्यार्थीले गर्ने हरेक गतिविधिले उसको भविष्य निर्धारण गर्दछ। एउटा विद्यार्थी अध्ययनशील हुनैपर्छ। तर, कोरा अध्ययनले मात्र हुँदैन, त्यसका लागि योजना चाहिन्छ।
एउटा...
झापा, २९ वैशाख । विज्ञान, प्रविधि तथा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सामुदायिक विद्यालयको रुपान्तरणका लागि नमूना विद्यालयको अवधारणा अघि सारिएको बताएका छन् । उनले सामुदायिक विद्यालयको रुपान्तरणको दशक शुरु भएको बताउँदै...
काठमाडौं, २८ वैशाख । फ्रान्सका एक किसानले आफ्ना १५ वटा भेँडालाई स्थानीय विद्यालयमा विद्यार्थीका रुपमा भर्ना गरेका छन् । विद्यार्थीको संख्या कम भएको भन्दै प्रशासनले एउटा कक्षा बन्द गर्ने योजना बनाएपछि ती किसानले आफ्ना १५ वटा...
काठमाडौं, ६ बैशाख । नेपालको निजी क्षेत्रको टेलिकम सञ्चालक एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई एक रुपैयाँमा सिम उपलब्ध गराउने भएको छ ।
एनसेलले एसईई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै पहिलो सिम अफर प्रस्तुत गरेको हो । यो...
काठमाडौं, ८ चैत । चैत १० गतेबाट सञ्चालन हुने यस वर्षको माध्यकिक शिक्षा परिषद् ९एसईई० मा ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागी हुने भएका छन् ।
मुलु्क संघीयतामा गइसकेपछि पहिलो पटक परीक्षा व्यवस्थापन, सञ्चालन, अनुगमन...
रत्ननगर, ४ चैत । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरको निपनीचोकमा बुलेरोको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना.४ च ४००५ नम्वरको बुलेरोको ठक्करले रत्ननगर १० निवासी १५ बर्षीय बसन्त...
काठमाडौं । हामी नेपालीहरु पढ्न त पढ्छौं । तर, पढाइमा कुनै योजना छैन, अन्धाधुन्ध मात्र । अन्धाधुन्ध पढिने पढाइले हाम्रो समय मात्र बर्वाद गर्दैन, पढेको कुरा भुल्ने सम्भावना पनि त्यति नै हुन्छ ।
हामीले योजना बनाएर पढ्यौं भने धेरै...
काठमाडौं । कलंकीको पिनाकल स्कलर्स एकेडमीको साइन्स प्रदर्शनीमा विद्यार्थीले निर्माण गरेको पढाउने रोबोट अर्थात असिस्टेन्ट टिचिंग रोबोटको प्रदर्शन गरिएको छ ।
४ जनाको समूहमा रहेका विद्यार्थीले पढाउने रोबोटको निर्माण गरेका...

