Tag - वर्षमान पुन

विकास/निर्माण

झोलामा खोलामाथि उर्जामन्त्रीको प्रहार : कस–कसको गरियो लाइसेन्स खारेज ?

काठमाडौं। विद्युत विकास विभागले काम नगरी अनुमतिपत्र ओगटेर बस्ने २ हजार ८ सय मेगावाटभन्दा बढी क्षमताका आयोजनाको अनुमतिपत्र खारेज गरेको छ। पछिल्लो समय अनुमतिपत्र लिने तर लक्षित प्रगति नगर्नेको खारेज गरिएको हो।
विभागका...

बांकी पढ्नुहोस्
राजनीति

उर्जा मन्त्री र जर्मन राजदूतबीच भेट

काठमाडौं, २१ चैत । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र नेपालका लागि जर्मन राजदूत रोलान्ड सेफरबीच भेटवार्ता भएको छ । बिहीबार मन्त्री पुन र राजदूत सेफरबीच मन्त्रालयमा भेटवार्ता भएको हो ।
बिहीबार भएकाे भेटमा...

बांकी पढ्नुहोस्
विकास/निर्माण

कुन हुन् चीनले लगानी गर्न चाहेका २५ जलविद्युत आयोजना ?

काठमाडौं । उत्तरी छिमेकी चीनले २५ जलविद्युत आयोजनामा लगानी गर्न चासो देखाएको छ। लगानी सम्मेलनका क्रममा नेपालमा रहेको पावर चाईनाको टोलीले गत शनिबार ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनसँग भेट गरी लगानी गर्ने इच्छा...

बांकी पढ्नुहोस्
पर्यटन

जनयुद्धको आधार किल्ला जलजला अब पर्यटकीय गन्तव्य

रोल्पा, १३ फागुन । रोल्पाका सांसद तथा वर्तमान सरकारका ऊर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुन यतिबेला रोल्पामा आर्थिक उपार्जन कसरी बढाउने भन्नेमा केन्द्रित छन् । रोल्पामा व्यस्त पुन जिल्लाका कसरी आर्थिक उपार्जन बढाउने...

बांकी पढ्नुहोस्
राजनीति

‘जनताको जलविद्युत आयोजनाले लगानी सुनिश्चित गर्छ’

काठमाडौं, २ फगुन । ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री वर्षमान पुनले ‘समृद्ध नेपाल सुखि नेपाली’ को नारालाई सार्थक तुल्याउन ‘जनताको जलविद्युत आयोजना’ ल्याएको बताएका छन् ।
उनले राष्ट्रिय सभागृहमा आयोजित ‘जनताको जलविद्युत...

बांकी पढ्नुहोस्
स्पेशल

वर्षमान पुन : सरकारकाे इज्जत धान्ने एक मन्त्री

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ को लगातारको प्रयास स्वरुप नेपालमा उत्पादित बिजुली भारत निर्यात गर्ने बाटो खुलेको छ । नेपालको पक्षमा लविङ गर्न सकेका कारण वर्षमानलाई इज्जत धान्ने मन्त्रीका...

बांकी पढ्नुहोस्
राजनीति

पीडित परिवारलाई ५ लाख दिने मन्त्री पुनको घोषणा

काठमाडौं, १७ माघ । उर्जा,जलस्रोत तथा सिंचाई मन्त्रालयले करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई जनही पाँच लाख दिने भएको छ ।
उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले धनुषाको सबैलामा करेण्ट लागेर ज्यान गुमाएका परिवारलाई...

बांकी पढ्नुहोस्
राजनीति

उर्जामन्त्री पुनले गरे करेन्ट लागेर ज्यान गुमाउनेको परिवारलाई क्षतिपूर्तिको घोषणा

काठमाडौं, १४ माघ । सरकारले धनुषाको सबैलामा शुक्रबार बेलुका करेन्ट लागेर ज्यान गुमाएकाको परिवार तथा घाइतेलाई क्षतिपूर्तिकोे घोषणा गरेको छ ।
उर्जामन्त्री वर्षमान पुनले करेन्ट लागेर ज्यान गुमाएकाको परिवारलाई पाँच लाख रुपैयाँ...

बांकी पढ्नुहोस्
राजनीति

ठूला आयोजनाका काम अघि बढ्दैछ : मन्त्री पुन

काठमाडौं, १० माघ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा तथा जलस्रोतको क्षेत्रमा थप लगानी गर्न जापान सरकारलाई आग्रह गरेका छन् ।
नेपालको भ्रमणमा रहेको जापानको कृषि तथा वन मन्त्रालयका अन्तर्राष्ट्रिय मामिला...

बांकी पढ्नुहोस्
राजनीति

सदनमा प्रतिपक्षलाई पेल्दैनौं : मन्त्री पुन

काठमाडौं, ७ माघ । उर्जामन्त्री वर्षमान पुनले लोकतान्त्रिक तथा गणतान्त्रिक आन्दोलनका अग्रणी नेताका नाममा स्थापित अस्पताल बन्द गर्ने सरकारको नीति नरहेको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा भाग लिएर बाहिरिने क्रममा सङ्घीय...

बांकी पढ्नुहोस्