भैरहवा। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा रुपन्देहीबाट राष्ट्रिय दलको मान्यता पाएका ६ दलसहित ३८ दल चुनावी प्रतिस्पर्धामा छन्। जिल्लामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी)...
Tag - रुपन्देही
रुपन्देही, १६ मंसिर। बुटवल उपमहानगरपालिका १२ स्थित कालिका मानवज्ञान उच्च माध्यमिक विद्यालय र सोही उपमहानगरपालिका ८ स्थित एभरेष्ट ईङलिस बोर्डिङ उच्च मावि सुख्खानगरमा सचेतनामूलक प्रशिक्षण कार्यक्रम सोमबार सम्पन्न भएको छ।...
बुटवल, २ साउन । रुपन्देहीको बुटवल बेलहिया सडक खण्ड अन्तर्गत तिलोत्तमा नगरपालिकाको ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका मुर्ति तोडफोड भएको छ।
सडकको मेडिएनमा राखिएका बुद्धमर्ती मध्ये गएराती अज्ञात समूहले शंकरनगर चोकदेखि...
बुटवल , ११ असार । रुपन्देहीमा आमाले बिवाहा गर्न नमानेपछि छ वर्षीया छोरी अपहरण गरेको घटना सार्वजनिक भएको छ।
रुपन्देहीको तिलोत्तमाबाट अपहरणमा परेकी नाबाालिकाको प्रहरीले दुई दिनपछि उद्धार गरेको छ।पर्सा वीरगञ्जका जयराम दासको...
काठमाडौं, ११ असार । चट्याङ लागेर दाङ र रुपन्देहीमा गरी ६ जनाको मृत्यु भएको छ । ती मध्ये तीनजना बालक रहेका छन्।
दाङको राप्ती गाउँपालिका वडा नम्बर ३ मौरीघाटमा मंगलबार बेलुका परेको चट्याङ लागेर तीन बालकको मृत्यु भएको इलाका प्रहरी...
बुटवल, ८ असार । रुपन्देहीको सैनामैनामा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घट्नास्थलमै मृत्यू भएको छ।
पूर्व पश्चिम राजमार्ग अन्र्तगत सैनामैना नगरपालिका वडा नं. ६ कलौनीमा आइतबार बिहान करिव १ बजेको समयमा महेन्द्रनगरबाट...
बुटवल, ६ असार । रुपन्देहीको सैनामैना नगरपालिका मुर्गियामा जीपको ठक्करबाट शुक्रबार एक साइकल यात्रीको मृत्यु भएको छ।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार बिहान पाँच बजे भएको दुर्घटनामा सैनामैना ५ बुद्धनगरका ५५ वर्षीय...
बुटवल, ४ जेठ। रुपन्देहीको कञ्चन गाउँपालिका–२ मा सिलिण्डर बम बिस्फोट भएको छ। कञ्चन गाउँपालिकाको कञ्चन खोलानजिकै रहेको मन्दिरको अगाडि खाली चौरमा शनिबार बिहान ४ बजे बम बिस्फोट गराइएको हो।
बिहानै बम बिस्फोट गराइएको भए पनि...
काठमाडौं। रुपन्देहीका सांसद तथा नेकपाका महासचिव विष्णु पौडेलविरुद्ध रुपन्देहीका कांग्रेस उम्मेदवारहरुले मोर्चाबन्दी सुरु गरेका छन्। शनिबार पत्रकार सम्मेलन गरेर उनीहरुले यस्तो मोर्चाबन्दी गरेका हुन्। रुपन्देही...
बुटवल, १० वैशाख। नेपाल कम्युनिष्ट पार्टी रुपन्देहीको सचिवमा मनोनित गरिएका दघिराम न्यौपाने ‘माधव’ले उक्त पदबाट राजीनामा दिएका छन्।
पार्टीको केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य भएकाले उक्त पदमा नैतिकताका आधारमा बस्न नसक्ने...

