Tag - भ्रमण

अन्तर्राष्ट्रिय

ट्रम्पले दक्षिण कोरियाको भ्रमण गर्दै, यी विषयमा हुँदैछ छलफल

काठमाडौं, ९ असार । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यसै साताको अन्त्यमा दक्षिण कोरियाको भ्रमण गर्न लागेका छन्।
दक्षिण कोरियाको राष्ट्रपति भवन ब्लु हाउसले सोमबार उक्त जानकारी दिएको छ। ब्लु हाउसमा प्रवक्ता को मिन जुङ्गले एक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रधानमन्त्रीको भ्रमणको पूर्व तयारी कमजोर देखियो : डा. सिम्खडा

काठमाडौं, २४ वैशाख। परराष्ट्र मामिलाका जानकार तथा पूर्व राजदुत डा. शम्भुराम सिम्खडाले प्रधानमन्त्री ओलीको भियतनाम र कम्बोडियाको भ्रमण संस्कृति कुटनीतिलाई बढावा दिन महत्वपूर्ण रहेको बताएका छन्।
रिपोटर क्लवमा आयोजित एक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

द्विपक्षीय सम्भावनाको खोजी हुन्छ : डा. भट्टराई

काठमाडौं, २४ वैशाख। प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले यही वैशाख २६ गतेदेखि जेठ १ गतेसम्म हुने प्रधानमन्त्रीको भियतनाम र कम्बोडियाको भ्रमण सफल र फलदायी हुने स्पष्ट पारेका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रधानमन्त्री ओली बुटवल जाँदै

काठमाडौं, ७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज बुटवल जाने भएका छन् । शनिबार रूपन्देहीको बुटवल र पूर्वी नवलपरासीको कावासोतीमा हुने ऐतिहासिक कार्यक्रममा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गर्दैछन्।
प्रधानमन्त्री ओलीले...

बांकी पढ्नुहोस्
राजनीति

प्रचण्डमाथि अमेरिकामा ‘नो इन्भेष्टिगेशन’: सोनिया र मोदीकै हैसियतमा राजकीय सम्मान

काठमाडौं। नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध एक नेपालीले अमेरिकामा उजुरी गरेपछि अमेरिकी सरकारले –नो इन्भेष्टिगेशन’को सर्कुलर जारी गरेको छ।

अमेरिकी दूतावास स्रोतका अनुसार प्रचण्डका...

बांकी पढ्नुहोस्
राजनीति

अन्तर्राष्ट्रिय मञ्चमा नेपाल चिनाउन राष्ट्रपतिको भ्रमण कति फलदायी ?

काठमाडौं, २ चैत । अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई चिनाउन राष्ट्रपति विद्यादेवी भण्डारीको हालै सम्पन्न अमेरिका भ्रमण फलदायी भएको छ । महिलाको अवस्थासम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोगको ६३ औँ अधिवेशनमा भाग लिने उच्चस्तरीय...

बांकी पढ्नुहोस्
राजनीति

राष्ट्रपति भण्डारी अमेरिका जाँदै

काठमाडौं, २१ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी अमेरिका भ्रमणमा जाने भएकी छिन् । कमिशन अन द स्टाटस अफ उमनको ६३ औं सेसनमा भाग लिन आगामी फागुन २६ गते भण्डारी अमेरिकाको न्यूर्योक जान लागेकी हुन् ।

नेपाल सरकारका...

बांकी पढ्नुहोस्
पर्यटन

सरकारको २० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा, कतिले गरे नेपाल भ्रमण ?

काठमाडौं, १७ पुस । नेपालको पर्यटक संख्यामा क्रमश: वृद्धि हुन थालेको छ । सन् २०१८ मा नेपालमा पर्यटक आगमन उत्साहजनक रह्यो ।
यो वर्ष नेपालमा १० लाख ९६ हजार ४ सय ६६ जना पर्यटक भित्रीएको प्रारम्भिक तथ्यांक नेपाल पर्यटन बोर्डको छ । यो...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

ट्रम्प अकस्मात किन पुगे इराक ?

इराक, १२ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको आकस्मिक भ्रमण गरेका छन् । उनी अमेरिकी राष्ट्रपति निर्वाचित भएपछिको यो पहिलो पटक इराक पुगेका हुन् ।
उनको यो भ्रमण पूर्व घोषित नभई अकस्मात भएको बताइएको छ । राष्ट्रपति...

बांकी पढ्नुहोस्
समाचार

कतार गएको एक महिनामै भण्डारी पोल्याण्डतर्फ

काठमाडौं, १५ मंसिर । राष्ट्रपति विद्यादेवी भण्डारी पोल्याण्डमा हुने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलनमा सहभागी हुन शनिबार त्यसतर्फ प्रस्थान गरेकी हुन् ।
पोल्याण्डको कातोबीचे शहरमा...

बांकी पढ्नुहोस्