चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले स्वस्थ्य र सभ्य समाज निर्माणको क्षेत्रमा भरतपुर महानगर सधैँ क्रियाशील रहेको बताएकी छिन्।
चितवनमा शनिबार आयोजित नेपाल क्षयरोग निवारण संस्थाको ३९ आंै केन्द्रीय अधिवेशनलाई...
Tag - भरतपुर महानगर
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले पार्किन्सनका बिरामीलाई हौसला दिनुपर्ने बताएकी छिन्। नेप्लिज पार्किन्सन डिजिज एसोसिएसनले शनिबार भरतपुरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै महानगर प्रमुख दाहालले...
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शुक्रबार भरतपुरमा रहेको जिल्ला कारागारको अनुगमन गरेकी छिन्।
अनुगमनका क्रममा प्रमुख दाहालले कारागारको वर्तमान अवस्था र सुधार गर्नुपर्ने वातावरणका बारेमा जानकारी लिएकी...
चितवन, ४ चैत्र। स्वस्थ शहरका रूपमा विकास हुँदै गएको भरतपुर महानगर पारोमुक्त (मर्करी) महानगर हुने भएको छ। स्वास्थ्य क्षेत्रमा प्रयोग गरिने पारो हटाउँदै लगेपछि महानगरलाई पारोमुक्त महानगर बनाउन लागिएको हो।
विगत दुई वर्षदेखि...
चितवन, १ चैत। भरतपुर महानगरपालिका–१४ शान्तिपुरमा प्रहरी कल्याण कोष अन्तर्गत १५ करोडको लगानीमा प्रहरी विद्यालय खुल्ने भएको छ।
विद्यालय सञ्चालनबारे नेपाल प्रहरी र भरतपुर महानगरपालिकाबीच गत बुधबार सम्झौता भएको हो। प्रहरी...
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले एक महिनामा क्रिकेट रंगशालाको काम सोचेभन्दा बढी भएको बताएकी छिन्।
भरतपुर महानगरपालिकाले आज निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासम्बन्धी अन्तक्र्रिया...
चितवन। भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफू बोलेर भन्दा पनि काम गरेर देखाउने उद्देश्यका साथ अगाडि बढिरहेको बताएकी छिन्। आइतबार भरतपुर महानगरपालिका वडा नम्बर १७ को कार्यालय भवनको शिलान्यास गर्दै उनले यस्तो बताएकी...
भरतपुर । नारायणगढको क्याम्पाचौरमा आजबाट १६ औँ मेयर्स चितवन च्याम्पियनसिप ट्रफी क्रिकेट प्रतियोगिता सुरु भएको छ। चितवन जिल्ला क्रिकेट संघको आयोजनामा २०५७ सालदेखि निरन्तर हुँदै आएको यस प्रतियोगिता यस वर्ष पनि क्याम्पाचौरमा...
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले व्यवस्थित र सुविधासम्पन्न वडा कार्यालय सुशासनको आधार भएको बताएकी छिन् । भरतपुर महानगरपालिका वडा नम्बर २८ को वडा कार्यालय भवन शिलान्यास गर्दै दाहालले सुशासन विकासको आधार भएको...
चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले शैक्षिक गुणस्तर परिणामका आधारमा विद्यालयहरूलाई पुरस्कार र दण्डको व्यवस्था गरिने बताएकी छिन् । बिहीबार चितवन माध्यमिक विद्यालय भरतपुरको ६५ आंै वार्षिक उत्सव तथा अभिभावक दिवस...

