Tag - बेलायत

अन्तर्राष्ट्रिय

रुसमाथिको प्रतिबन्ध हटाउन बेलायतले राख्यो यस्तो शर्त

एजेन्सी। बेलायतले रुसमाथिको प्रतिबन्ध हटाउन युक्रेनबाट रुसी फिर्ता हुनुपर्ने शर्त राखेको छ। बेलायतकी​ विदेश मन्त्री लीज ट्रसका अनुसार रुसले अन्य उग्र व्यवहार पनि देखाउन नहुने शर्त पनि बेलायतले राखेको छ।
सन्डे टेलिग्राफको...

बांकी पढ्नुहोस्
विजनेस

बेलायतले आफुसँग भएकाे अतिरिक्त खोप गरिब देशहरुलाई उपलब्ध गराउने

एजेन्सी। बेलायतले आफुसँग भएका अतिरिक्त खोपहरु गरिब देशहरुलाई उपलब्ध गर्ने भएको छ।
जी सेभन बैठक अघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गरिब देशहरुलाई केही सातापछि खोप उपलब्ध गराउन सुरु गर्ने बताएका हन्। जोनसनले दश करोड खोप...

बांकी पढ्नुहोस्
समाचार

नेपाललाई खोप उपलब्ध गराउने विषयमा बेलायतको उपल्लो सदनमा बहस

काठमाडाैँ। बेलायतको हाउस अफ लर्ड अर्थात् उपल्लो सदनमा नेपालमा बढ्दै गइरहेको कोभिड-१९ संक्रमण विरुद्धको लडाइँमा बेलायतको सहभागिता हुनुपर्ने बहसले प्रवेश पाएको छ। नियमित रूपमा बस्ने गरेको उपल्लो सदनको बिहीवारको छलफल...

बांकी पढ्नुहोस्
समाचार

नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने बेलायतकाे तयारी

काठमाडाैँ। कोरोना महामारी फैलिएर गम्भीर स्वास्थ्य संकटमा पर्दै गएको नेपाललाई बेलायतले रेड जोनमा राखेको छ। नेपालमा नयाँ भेरियन्ट फैलिएको बताउँदै सो देशले नेपालबाट हुने यात्रालाई प्रतिबन्ध लगाउने तयारी समेत गरेको बीबीसीले...

बांकी पढ्नुहोस्
समाज

यस वर्ष बेलायतमा पनि बुद्ध जयन्ती मनाइने

काठमाडौं, २४ वैशाख। बेलायतमा पनि २५६३ औं बुद्ध जयन्ती मनाइने भएको छ। यहि मे महिनाको १८ तारिखमा बेलायतको रेडिङमा बुद्ध जयन्ती मनाइने भएको हो।
थाउजेन्ड्स बुद्ध युकेको आयोजनामा रेडिङको क्ववार्सम रिभरमेड हलमा बुद्ध जयन्ती गर्ने...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

चर्चिलको दरवारमा सुनकाे साैचालय

एजेन्सी। बेलायतको सबैभन्दा ठूलो दरबार ब्लेनहिममा सुनबाट बनेको ट्वाइलेटको सिट लगाइने भएको छ। मिडिया रिपोर्टका अनुसार अब दरबार घुम्न जाने पर्यटकले पनि यसको सुविधा पाउने भएका छन्।
यो ट्वाइलेटको सिट कभर त्यहाँ लाग्ने बताइएको छ...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

गोप्यता भंगको आरोपमा बेलायती रक्षामन्त्री विलियम्सन बर्खास्त

एजेन्सी। बेलायती रक्षामन्त्री गभिन विलियम्सनलाई पदबाट बर्खास्त गरिएको छ। राष्ट्रिय सुरक्षा परिषद् बैठकको गोप्यता भंगको आरोपमा उनलाई पदमुक्त गरिएको हो।
बेलायतको प्रधानमन्त्री कार्यालयले विलियम्सनले प्रधानमन्त्रीको...

बांकी पढ्नुहोस्
राजनीति

बेलायत र अष्ट्रियाद्वारा नेपालको प्रशंसा

काठमाडौँ, १० फागुन । संयुक्त अधिराज्य र अष्ट्रियाले नेपालको सामाजिक–आर्थिक विकासका निम्ति वर्तमान सरकारले अघि बढाएका नीति, योजना तथा कार्यक्रमको सराहना गरेका छन् ।
नेपालको औपचारिक भ्रमणमा रहेकी अष्ट्रियाका विदेशमन्त्री...

बांकी पढ्नुहोस्
राजनीति

बेलायती राज्यमन्त्रीसँग प्रचण्डको चासो : ‘गोर्खा सैनिकको समस्या के हुँदैछ ?’

ललितपुर । नेपाल भ्रमणमा रहेका बेलायती सशस्त्र बलका राज्यमन्त्री मार्क ल्याङकष्टरले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग आज बिहान भेटवार्ता गरेका छन् ।
अध्यक्ष...

बांकी पढ्नुहोस्
साहित्य

छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने

काठमाडौं, २८ माघ । छैटौंँ अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन हुने भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आगामी साउन १८–२० गते छैटौंँ सम्मेलन बेलायतमा आयोजना गर्ने भएको हो ।
अनेसासका अध्यक्ष राधेश्याम लेकालीको...

बांकी पढ्नुहोस्