विष्फोटमा अरु ३१ जना घाइते भएका छन् । विष्फोटमा राष्ट्रपति घानी भने सुरक्षित रुपमा बच्न सफल भएको अफगान अधिकारीले जनाएका छन् । मारिनेमा महिला तथा बालबालिकासमेत रहेको बताइएको छ ।
Tag - बम विस्फाेट
चितवन, ९ भदौ । चितवनको राप्ती नगरपालिका वडा नम्बर ६ मा पर्ने पम्फा खोलामा बम विस्फाेट भएको छ । दिउँसो १ बजेतिर भएको बम विस्पोटमा परी १ जना घाइते भएका छन् ।
स्थानीय राजन सिल्वालले शंकास्पद वस्तु देखेपछि के रहेछ भनेर हेर्ने क्रममा...
काठमाडाैं। सडककाे किनारामा राखिएकाे बम विस्फाेट हुँदा ६ जनाकाे मृत्यु भएकाे छ। अफगानिस्तानको दक्षिणी प्रान्त कान्दाहारको दान्द जिल्लाको एक सडकमा राखिएको उक्त बम विस्फोटमा परी ६ सर्वसाधारणको मृत्यु भएको हाे ।
सो प्रान्तमा...
अछाम, २५ जेठ। माथिल्लो कर्णाली जलविद्युत आयोजनाको सम्पर्क कार्यालयमा बम विस्फोट भएको छ। अज्ञात समूहले कार्यालयमा बिहान करिव दुई बजेतिर बम विस्फोट गरेको हो।
भाडामा लिएका सम्पर्क कार्यालयको घरको पूर्व तर्फको भित्तामा समूहले...
अफगानिस्तान। प्रहरी कार्यालयलाई लक्षित गरी भएको आत्मघाती कार बम विस्फोट गरिएको छ। उक्त विस्फोटमा कम्तीमा आठ जना सुरक्षाकर्मीको मृत्यु भएको छ।
देशको घाज्नी प्रान्तमा भएको घटनामा परी अरु सात जना घाइते पनि भएको अधिकारीहरुले...
पर्वत, ६ जेठ। पर्वतको विहादी गाउँपालिका ६ शालिग्राम छापमा बम विस्फोट भएको छ। बम बिस्फोट हुँदा सोहि ठाउँका दुई जना गम्भीर घाइते भएका छन्।।
आफैले बनाइरहेका बेला बम बिस्फोट भएको प्रहरीले जानाएको छ। बम बिस्फोटबाट २७ वर्षीय छविलाल...
पाकिस्तान, २९ चैत । पाकिस्तानमा भएको बम बिस्फोटमा १६ जनाले ज्यान गुमाउका छन् । पाकिस्तानको बलोचिस्तान प्रान्तको राजधानी क्वेटामा भएको एक बम बिस्फोटमा १६ जनाको मृत्यु भएको हो ।
स्थानीय पुलिसका अनुसार यो बिस्फोट बिहान करिब ८...

