चितवन, २१ जेठ । चितवन राष्ट्रिय निकुञ्ज भित्रको सडक मर्मत लागि ६० लाख बजेट विनियोजन भएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गत कसरा–बनकट्टा सडक खण्डको ८ किलोमिटर मर्मतका लागि ३० लाख र वगई–बादरझुल्ला जोड्ने सडकको लागि ३० लाख...
Tag - बजेट विनियोजन
काठमाडौं, १८ जेठ। रेलमार्गलाई मुख्य प्राथमिकतामा राखेको सरकारले आर्थिक वर्ष २०७६\ ७७ का लागि यस क्षेत्रमा कुल ७ अर्ब ७० करोड बजेट छुट्याएको छ।
चालू आवमा साढे ४ अर्ब बजेट पाएको रेल मार्गले आगामी वर्षका लागि ३ अर्ब २० करोड...
काठमाडौं, १६ जेठ। विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको छ। सरकारले आगामी आर्थिक वर्ष २०७६\७७ का लागि विज्ञान तथा प्रविधि क्षेत्रमा १ खर्ब ६३ अर्ब ७६ करोड बजेट विनियोजन गरेको हो।
यसैगरी...
काठमाडौं, १६ जेठ। सरकारले कृषि तथा पशुपालन क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७६ \ ७७ मा कुल ३४ अर्ब ८० करोड बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी आवका लागि व्यवस्थापिका संसद्को बैठकमा प्रस्तुत बजेटमा...
काठमाडौं, १६ जेठ । नेपाल सरकारले आगामी आर्थिक वर्ष ०७६\७७ का लागि स्वास्थ्य तथा जनसंख्या क्षेत्रमा कुल ६८ अर्ब ७८ करोड बजेट विनियोजन गरेको छ।
चालू आर्थिक वर्षमा स्वास्थ्य तथा जनसंख्या क्षेत्रले कुल ५६ अर्ब ४१ करोड ९७ लाख बजेट...

