Tag - पानीजहाज

विकास/निर्माण

दशैंअघि नारायणी नदिमा चल्ने भो पानीजहाज

चितवन, ४ साउन। पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले पटक -पटक भन्दै आएको पानीजहाज दशैं अघि नारायणी नदिमा संचालन हुने भएको हो।
२ सय क्षमताको मिनि पानीजहाज निर्माण तीब्र पारिएको छ।...

बांकी पढ्नुहोस्
विकास/निर्माण

व्यापारिक पानीजहाज सञ्चालन गर्न दुई समूह इच्छुक

शरद शर्मा \ काठमाडौं, २५ असार । नेपालमा पानीजहाज कार्यालय स्थापनासंँगै अन्तर्राष्ट्रिय सामुद्रिक क्षेत्रमा पानी जहाज सञ्चालनका लागि केही संस्थाले इच्छा देखाउन थालेका छन्। नेपाली ध्वजावाहक झण्डा अन्तर्राष्ट्रिय सामुद्रिक...

बांकी पढ्नुहोस्
अन्तर्राष्ट्रिय

जहाजबाट ग्यास चुहिदाँ १० को मृत्यु

 काठमाडौं, १५ जेठ। चीनमा पानीजहाजबाट कार्बन डाइअक्साइड ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको छ।
चीनको सानदोङ प्रान्तको लोङयान बन्दरगाहमा सामान बोकेको पानीजहाजबाट ग्यास चुहिदाँ १० जनाको मृत्यु भएको हो भने १९ जना घाइते भएका...

बांकी पढ्नुहोस्
विकास/निर्माण

पानीजहाज ऐन संशोधनका लागी मन्त्रालय गृहकार्यमा

काठमाडौं, ९ वैशाख। सरकारले ४९ वर्ष पहिले बनेको पानीजहाज दर्ता ऐन, २०२७ लाई समय सुहाउँदो बनाउन गृहकार्य थालेको छ।
पानीजहाज कार्यालय स्थापना गरी कर्मचारीको व्यवस्था भएसँगै सरकारले ऐनसमेत समयानुकुल बनाउने गरी संशोधनका लागि...

बांकी पढ्नुहोस्
राजनीति

रेलभन्दा पहिला पानीजहाज आउँछ : प्रधानमन्त्री

काठमाडौं, २ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले रेल भन्दा पहिला पानी जहाँज आउने विश्वास व्यक्त गरेका छन् । उनले यहाँको खोलाका चौडाइ र गहिराइका आधारमा जहाज निर्माण गर्न पनि इञ्जिनीयरहरुलाई सुझाव दिएका हुन् ।
ललितपुरको...

बांकी पढ्नुहोस्
राजनीति

‘रेल र पानीजहाजको सपना देख्नु गलत होइन’

गोरखा, २६ माघ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगन थापाले सरकारले रेल र पानीजहाजको सपना देख्नु गलत नभएको बताएका छन् ।
नेपाली काङ्ग्रेस गोरखाद्वारा पार्टीका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री सुशील कोइरालाको चौथो...

बांकी पढ्नुहोस्
सेवा/जागिर

पानीजहाज कार्यालय : कति जनाको दरबन्दी ?

काठमाडौँ, २० माघ । सरकारले नेपाल पानीजहाज कार्यालयका लागि राजपत्राङ्कित प्रथम श्रेणी प्राविधिक तर्फका रजिष्ट्रारको नेतृत्वमा १६ को दरबन्दी स्वीकृत गरेको छ ।
मन्त्रिपरिषद्को पुस २९ गतेको बैठकले वरिष्ठ डिभिजनल इञ्जिनीयर एक...

बांकी पढ्नुहोस्