काठमाडौं, १६ असोज। नेपाल आयल निगमले दशैंमा इन्धन अभाव नहुने बताउँदै उपभोक्तालाई असुरक्षित भण्डारण नगर्न आग्रह गरेको छ। चाडबाड नजिकिएसँगै काठमाडौं उपत्यका र देशका मूख्य सहरहरुमा इन्धन खपत बढेको निगमले जनाएको छ।
खपत बढे पनि...
Tag - नेपाल आयल निगम
काठमाडौं, २२ साउन। नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलमा प्रतिलिटर एक रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य ५० पैसा वृद्धि गरेको हो।
त्यस्तै खाना...
काठमाडौं, ३० जेठ। एउटा कुशल नेतृत्वले संस्थाको सुधारमा कत्ति फरक पार्छ भन्ने प्रमाण नेपाल आयल निगममा देखिएको छ। मुलूकका ३६ ओटा सार्वजनिक संस्थानमध्ये नेपाल आयल निगमले सबैभन्दा बढी राजश्व बुझाएको छ।
निगमले आर्थिक वर्ष...
काठमाडौं, १५ वैशाख । आयल निगमले पेट्रोल र डिजेल बिक्री गर्ने नयाँ पम्पको लाइसेन्स खुला गर्ने भएको छ । पेट्रोलपम्प सञ्चालनसम्बन्धी बिक्रेता विनियमावली संशोधन गरेर कर्णाली प्रदेश र नयाँ खुलेका राजमार्गलाई लक्षित गरी पम्प...
काठमाडौं, ११ वैशाख । आयल निगमले ग्यास उद्योगीलाई वार्षिक करिब ९६ करोड रुपैयाँ कमिसन दिने भएको छ।
कमिसन वृद्धिको माग गर्दै ग्यास उद्योगीहरु विरोधमा उत्रिएपछि निगमले थप ९६ करोड रुपैयाँ कमिसन दिने निर्यण गरेको हो ।
उद्योगीहरुले...
काठमाडौं, ३० चैत। महालेखा परीक्षकको कार्यालयले नेपाल आयल निगमका कर्मचारीका लागि वितरण गर्नभन्दै छुट्याइएको बोनस अब बाँड्न नमिल्ने बताएको छ।
उसले आव २०६५ \ ६६ देखि कर्मचारीका लागि छुट्टिएको ३ अर्ब १३ करोड ४३ लाख रुपैयाँ अब...
काठमाडौं, २० फागुन । नेपाल आयल निगमले मागअनुसार ग्यासको आयात भइरहेकाले अनावश्यक भण्डारण नगर्न उपभोक्तालाई आग्रह गरेको छ । आयल निगमले बजारमा मागअनुसार ग्यास उपलब्ध भएकाले भण्डारण गरी गलत हल्लाको पछाडि नलाग्न उपभोक्तालाई...
काठमाडौँ, ९ फागुन । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य वृद्धि भए पनि नेपाल आयल निगमले तत्कालका लागि मूल्य वृद्धि नगर्ने स्पष्ट पारेको छ ।
निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार इण्डियन आयल कर्पोरेसनले यही...
काठमाडौं, १३ माघ । डिपोमा हुने चोरी, नोक्सानीलाई रोक्न आयल निगमका प्रबन्ध निर्देशक सुरेन्द्र पौडेलले नयाँ कार्यशैली अपनाएका छन् । यसका लागि प्रबन्ध निर्देशक पौडेल केही दिनका लागि डिपोमै बसेर तेल वितरण गर्ने योजनामा छन्...
काठमाडौँ, ४ माघ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी) ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम...

