Tag - नेपाली साहित्य

साहित्य

पुछारसिटमा गुन्जिए कवि अर्जुन ढकालका कविता

सञ्जीव पौडेल / पोखरा । पुछारको सिटमा बसिरहेका उनी उद्घोषकले नाम उच्चारण गर्ना साथ कविता उच्चारण गर्दै मञ्चतर्फ अगाडि बढे। हलमा खचाखच भरिएका श्रोताहरू अचम्म मान्दै उनलाई हेरिरहे। कविता वाचन गर्दै मञ्चमा पुगेका उनलाई माला...

बांकी पढ्नुहोस्
साहित्य

पुछारसिटमा ‘सयौँ पुतली’ माथि चर्चा

पोखरा, ११ जेठ। उमा सुवेदीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘सयौँ पुतली’ माथि परिचर्चा कार्यक्रम सम्पन्न भएको छ। पुछारसिटे अभियानले एक कार्यक्रमबीच पुस्तकको परिचर्चा गरेको हो।
पुस्तकमाथि आफ्नो समीक्षकीय मन्तव्य प्रस्तुत...

बांकी पढ्नुहोस्
साहित्य

कला मन्दिरकाे सम्मान, यी हुन् सम्मानित आठ स्रष्टा

काठमाडौं, २८ वैशाख। श्री लूनकरणदास गङ्गादेवी चौधरी साहित्यकला मन्दिरले नेपाली साहित्य, कला, इतिहास र सङ्गीत क्षेत्रका विशिष्ठ आठ स्रष्टाहरूलाई सम्मान गरेको छ। मन्दिरले रजत वर्षका अवसरमा नेपाली साहित्य, कला, इतिहास र सङ्गीत...

बांकी पढ्नुहोस्
साहित्य

आँशु त्यसै झर्दैन (कविता)

आमाको कोखबाट पृथ्वीको पहिलो दर्शनमै
मैले मेरी आमालाई पाएँ,
सबैभन्दा पहिले बेस्सरी राएँ
मानौँ मेरा बाबुलाई अत्याएँ
तर जो जो मेरै प्रतिक्षामा थिए
सबैलाई अट्टाहास हसाएँ !
गर्भिणी हुँदाकै बखत सिकेको हुनुपर्छ
मैले आफु रोएर अरु...

बांकी पढ्नुहोस्
साहित्य

ओझेलमा छ (गजल)

आज जुन ओझेलमा छ,तारा ओझेलमा छ
त्यो सुन्दर सुदुरमा सर्वहारा ओझेल मा छ।।
हिजो परिवर्तनका लागि क्रन्तिमा होमिएको उ
आज भने आफै घाइते छ विचारा ओझेलमा छ ।।

विवादै विवादमा खेल्ने यो सरकारको रवैयाले
विकाश अनि समृद्धीको नारा ओझेलमा छ...

बांकी पढ्नुहोस्
साहित्य

घनश्याम (कविता)

म विचारको
मात्र होइन
व्यवहारको घनश्याम
बौद्धिक मात्र होइन
जनमैत्री घनश्याम
खोजिरहेछु
 
जुनदिन घनश्यामको
शरीर रहेन
म भौतिक
घमश्याम होइन
त्यस्तै बौद्धिक घनश्याम
खोजिरहेछु
 
जसले जनसंवाद
गर्न सकोस्
जसले गर्न सकोस
प्रतिभाको...

बांकी पढ्नुहोस्