काठमाडौं, १७ मंसिर। मलेसियाले ३१ हजार कामदारको मागको प्रमाणिकरण गरेको छ। मलेसियास्थित नेपाली दूतावासले गत अक्टोवर र नोभेम्वरमा गरी ३१ हजार नेपाली कामदारका लागि मागपत्र प्रमाणिकरण गरेको छ।
मलेसियास्थित नेपाली दूतावासका...
Tag - नेपाली कामदार
काठमाडौं, ६ साउन। जापान जाने नेपाली कामदारका लागि कात्तिक ११ र १२ मा भाषा परीक्षा हुने भएको छ।
जापान सरकारसँग भएको सम्झौताअुनसार पहिलो चरणमा कियर गिभरका लागि लैजान भाषा परीक्षाको तयारी भएको श्रम रोजगार तथा सामाजिक सुरक्षा...
काठमाडौं, १८ जेठ। चीनले दुई हजार नेपाली कामदारलाई स्वदेश फिर्ता पठाउने भएको छ। ताक्लाकोटमा काम गर्न गएका उक्त नेपालीहरुलाई चीनले नेपाल फिर्ता पठाउने भएको हो।
हुम्ला सर्केगार्ड गाउँपालिका –२ का तेजबहादुर फडेरालाई चिनियाँ...
काठमाडौं, २७ वैशाख। पोर्चुगलको विला नोवा डे मिलफन्ट्स क्षेत्रमा कृषिमा काम गर्ने २ जना नेपालीहरुलाई दुव्र्यवहार गर्ने ४ जना जीएनआर सैनिक निलम्बित भएका छन् भने एक सैनिक पक्राउ परेका छन्।
नेपाली कृषि मजदुर र कृषि व्यवसायका...
काठमाडौं, २३ वैशाख। ओमानमा नेपाली कामदार निःशुल्क जान पाउने भएका छन्। सम्पूर्ण खर्च रोजगारदाताले व्यहोर्ने गरी नेपाल र ओमानबीच सहमति जुटेको छ।
सहमति जुटेसँगै ओमानसँग पहिलोपटक श्रम सम्झौता हुन लागेको हो। श्रम, रोजगार तथा...
काठमाडौं, १० वैशाख। नेपाली कामदार तत्काल जापानमा जान नपाउने भएका छन्। जापान रोजगारसम्बन्धी संयन्त्र तयार नभएका कारण तत्कालै कामदार जान सक्ने अवस्था नरहेको हो।
रोजगारीका लागि जापानले संरचना निर्माण प्रक्रिया अघिबढाएको छ।...
काठमाडौं, २९ चैत । भारतमा तीन जना नेपालीको रहश्यमय मृत्यु भएको छ । मजदुरीको सिलसिलामा भारत पुगेका २३ वर्षीय नोखिराम भण्डारी, २१ वर्षीय प्रकाश वली र २४ वर्षीय पूर्णबहादुर वलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख...
क्वालालम्पुर, २५ चैत । मलेसियामा बस दुर्घटना हुँदा दुई नेपालीसहित ८ जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा दुई नेपालीसहित ८ जनाको ज्यान जानुका साथै १४ जना घाइते भएका छन् ।
क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो...
पोखरा, ३ चैत । अहिले कन्सल्टेन्सीहरुमा जापानी भाषा पढ्नेको भिड लाग्न थालेको छ । त्यसको एउटै कारण हो, जापानमा कामदार भिषामा रोजगारीका लागि जाने युवा मोह । तर, जापान जाने बिषयमा कन्सल्टेन्सीहरुले गरेका हल्ला जस्तो जापानले...
काठमाडौं, २६ पुस । जापानी विदेश मन्त्रालयको अन्तर्राष्ट्रिय प्रेस महाशाखाका निर्देशक नात्सुको साकाताले जापानी विदेशमन्त्री तारो कोनोको हालको भ्रमणले जापान–नेपाल सम्बन्धमा नयाँ आयाम थपिएको प्रतिक्रिया दिएका छन् ।
जापानी...

