Tag - नेत्र विक्रम चन्द ’विप्लव‘

बहस

विप्लव नेकपा : आतङ्कवादी कि राजनीतिक शक्ति !

परम्परागत कूरीतिको विरुद्ध शान्तिपूर्ण राजनीति गर्न सक्ने अवस्था अहिले नभएकै हो त ? यदि यस्तो अवस्था नभएको हो भने, नेकपा विप्लवले उठाएको कदम सही छ। हिजो जस्तै न्यायप्रेमी जनताले ढिलो–छिटो उसको साथ दिनु अनिवार्य हुन्छ र...

बांकी पढ्नुहोस्
राजनीतिक दल स्पेशल

विप्लव नेकपासँग कति छन् सेना र हतियार ?

काठमाडौं। सोमबार प्रतिनिधि सभाको बैठकलाई जानकारी दिँदै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव नेतृत्वको नेकपासँग ४ कम्पनि सेना भएको बताएका छन्। आइतबार बेलका काठमाडौं उपत्यकामा भएका श्रृङ्खलावद्ध बिस्फोटमा चार जनाको...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका ३ नेतालाई सम्मान गर्दै सरकार

काठमाडौं, १३ जेठ। सरकारले प्रतिबन्धित नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका नेताहरूलाई सम्मानित गर्ने भएको छ। गृहमन्त्रालयले तयार गरेको यस सूचीमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मा, विप्लव नेता...

बांकी पढ्नुहोस्
सुरक्षा/अपराध

टाइमिङ मिलाउन नजान्दा १२ घण्टाअघि नै पड्किए बम

काठमाडौं। आज विप्लव नेकपाको नेपाल बन्द। भोजपुरमा आफ्ना कार्यकर्ता तीर्थ घिमिरे प्रहरीको गोलीबाट मारिएपछि विप्लवले प्रतिरोधस्वरुप नेपाल बन्दको आयोजना गरेको हो। बन्दको पूर्वसन्ध्यामा आइतबार देशव्यापी बम बिस्फोट भएका...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका कुन–कुन नेता छन् जेल र हिरासतमा ?

काठमाडौं। सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका गतिविधिमाथि प्रबिन्ध लगाउने गत फागुन २८ मा निर्णय गरेयता दर्जनौं नेताहरु गिरफ्तारीमा परेका छन्। पक्राउ पर्ने अधिकांशमाथि ज्यान मार्ने उद्योग, विष्फोट...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका युवा संगठनका जिल्ला अध्यक्ष पक्राउ

रुकुम पश्चिम, २७ वैशाख। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक कार्यकर्ता पक्राउ परेका छन्। विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मा पक्राउ परेका हुन्।
प्रहरीले अध्यक्ष शर्मालाई रुकुम...

बांकी पढ्नुहोस्
राजनीतिक दल

नेपाल विप्लवले मात्र बचाउन सक्छन् : पूर्वजर्नेल डा. बस्नेत

काठमाडौं। नेपाली सेनाका पूर्वजर्नेल डा. प्रेमसिंह बस्नेतले देशलाई भ्रष्ट र राष्ट्रघातीहरुले समाप्त पारिसकेको भन्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लाई देश बचाउन सडकको नेतृत्व गर्न आग्रह गरेका छन्।
नेपालमा सबै...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका पोलिटव्युरो सदस्य पक्राउ

काठमाडौं, २५ वैशाख। नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका पोलिटव्युरो सदस्य भरत बम पक्राउ परेका छन्। बुधबार उनलाई नेपालगञ्जबाट पक्राउ गरिएको हो।
उनको साथबाट विष्फोटक पदार्थसमेत बरामद भएको बाँकेका प्रहरी उपरीक्षक...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका पोलिटब्यूरो सदस्य राई निलम्बित

काठमाडौं, २५ वैशाख। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका पोलिटब्यूरो सदस्य पदमबहादुर राई निलम्बित भएका छन्। विप्लव नेकपाले पोलिटब्यूरो सदस्य राईलाई निलम्बन गरेको हो।
तत्कालीन माओवादीमा विकास उपनामले परिचित...

बांकी पढ्नुहोस्
राजनीतिक दल

विप्लवका गोरखा इन्चार्ज कुमाल र सेक्रेटरी भट्ट पक्राउ

काठमाडौं, २३ वैशाख। सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द नेकपाका गोरखा जिल्ला इन्चार्ज र सेक्रेटरी पक्राउ परेका छन्।
विप्लव नेतृत्वको नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र सेक्रेटरी कपिल भट्टलाई प्रहरीले आइतबार...

बांकी पढ्नुहोस्