काठमाडौं, ४ भदाै। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सांसद कोमल वलीले भारत र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तकण्ठले प्रशंसा गरेकी छन् ।भारतीय विदेश मन्त्री एस जयशंकर नेपाल भ्रमणमा आउने दिन पारेर बुधबार...
Tag - नेकपा सांसद
काठमाडौं, १० साउन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं गोरखा क्षेत्र नं.–१ का प्रतिनिधि सभा सदस्य हरि अधिकारी ‘कुमार’ले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमूख भेटेको विषय...
काठमाडौं, १२ असार । एसईईमा बी ग्रेड ल्याएर उत्तीर्ण भएकी नेकपा सांसद शान्ता चौधरीले ‘औँठा छापे’को बिल्लाबाट मुक्त भएको बताएकी छिन् । लामो समय कम्लरी जीवन व्यतित गरेकी चौधरीले साक्षर हुने सपनाबाट जीवन अघि बढेको बताएकी हुन्...
काठमाडौं, १० असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले बजेट कार्यान्वयनसँगै मन्त्रिमण्डल पुनर्गठन हुने बताएका छन् ।
मंगलबार रिपोटर्स क्लब नेपालले गरेको...
काठमाडाैं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धयबीच आलाेपालो प्रधानमन्त्रीको सहमति भएको भए कार्यान्वयन हुनुपर्ने बताएका छन् । आज शुक्रबार रिपोर्टर्स क्लब...
काठमाडौं, ५ असार । सत्तारुढ दल नेकपाका सांसद योगेश भट्टराईले नेपाली कांग्रेसले संविधान र कानूनको उल्लङ्घन गरेको टिप्पणी गरेका छन् ।
प्रतिनिधिसभाको बिहिबारको बैठकमा विनियोजन विधेयक २०७६ माथिको छलफलमा सहभागी हुँदै उनले...
काठमाडौं, ४ असार । सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि जनाएका छन् । बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा बोल्दै शर्माले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा...
काठमाडौं, ३ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद योगेशकुमार भट्टराईले प्रमूख प्रतिपक्ष दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रतिनिधिसभा बैठकमा बोल्न नदिएकोमा आपत्ति जनाएका छन्...
काठमाडौं, ३० जेठ । सरकारले देशको विकास खर्च काटेर सांसदका लागि १ लाख बढी मुल्य पर्ने ल्यापटप संघीय सांसदका ३ सय ३४ जना सांसदलाई बाँड्दैछ।
जसका लागि विकास खर्चको ३ करोड ३४ लाख रुपैयाँ रकमान्तर गर्न लागिएको छ। विकास खर्च काटेर...
काठमाडौं, २९ जेठ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रभावशाली युवा नेता एवम् सांसद तथा पूर्व मन्त्री महेश बस्नेतले प्रधानमन्त्री फर्केपछि एक तिहाई मन्त्री फेरिने बताएका छन्।
एक टेलिभिजन कार्यक्रममा कुराकानीका...

