काठमाडौं । नेकपा माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन पुष ११–१३ गतेसम्म काठमाडौंमा हुँदैछ । सम्मेलनको मिति नजिकिँदासम्म माओवादीले पार्टीको केन्द्रीय पदाधिकारी कति हुने भन्ने टुंगो भने लगाइसकेको छैन ।
राष्ट्रिय सम्मेलनले...
Tag - नेकपा माओवादी
काठमाडाैं। नेकपा माओवादी केन्द्र प्रदेश २ को प्रथम अधिवेशनको बन्द सत्र स्थगित भएको छ । शनिबार सर्लाहीको लालबन्दीमा हुने भनिएको बन्द सत्र विवादका कारण स्थगित भएको हो ।
अधिवेशन प्रतिनिधि छनोटमा विवाद देखिएपछि भोलि बिहान ११...
काठमाडाैं। नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशको अध्यक्षमा विमला केसी चयन भएकी छिन् । यसअघि तीन जनाको नाम चर्चामा रहे पनि अन्तिममा आएर केसी निर्विरोध अध्यक्ष बनेकी हुन् ।
प्रदेश कमिटीको पहिलो बैठकले केसीलाई सर्वसम्मत...
काठमाडाैं। नेकपा माओवादी केन्द्र प्रदेश १ को अधिवेशन स्थगित भएको छ । सोमबार दिनभर अध्यक्ष र पदाधिकारीमा सहमतिको प्रयास असफल भएपछि सोमबार र मंगलबार दुई दिनका लागि अधिवेशन स्थगित गरिएको हो ।
माओवादी केन्द्रको विधानमा चुनावी...
काठमाडाैं। नेकपा माओवादी केन्द्रको गण्डकी प्रदेश अध्यक्षमा गायत्री गुरुङ निर्वाचित भएकी छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को केन्द्रीय सचिवसमेत रहेकी गुरूङलाई पार्टीले गण्डकी प्रदेश अध्यक्ष बनाएको हो ।
प्रदेशमा ८...
काठमाडाैं। नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरु भएको छ । ११ बजेका लागि तय भएको बैठक दुई घण्टा ढिलागरी १ बजे मात्रै शुरु भएको हो ।
आजको बैठकले आगामी ११–१३ पुसमा तय भएको राष्ट्रिय सम्मेलनको तयारीबारे छलफल गर्नेछ । साथै...
काठमाडौं। नेकपा माओवादी केन्द्रले ३३ वटा विभाग गठन गरेको छ । यस्तै नीति अनुसन्धान प्रतिष्ठान पनि गठन गरेको छ । प्रतिष्ठानमा प्रमुख र उप्रमुखसहित १५ सदस्य भने नियुक्त गरिएको छैन।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले...
घोराही। नेकपा माओवादी केन्द्रले प्रदेश कमिटीमा पालिकाबाट एक जना अनिवार्य पर्ने गरी व्यवस्था गरेको छ । लुम्बिनी प्रदेशमा दुई सय ५ सदस्यीय कमिटीमा एक सय ९ ओटै स्थानीय तहबाट भौगोलिक उपस्थिति हुने भएको छ ।
जिल्ला संरचना खारेज...
काठमाडाैं। नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा)का दुई दर्जन बढी नेता तथा कार्यकर्ता पार्टी परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्। पर्सा जिल्लाबाट पार्टी प्रवेश गरेका ती नेता कार्यकर्तालाई नेकपा माओवादी...
काठमाडाैं। नेकपा माओवादी केन्द्र तेह्रथुमले ६ वटै पालिकामा सर्वसहमत नेतृत्व चयन गरेको छ । केन्द्रले तेह्रथुममा दोस्रो पालिका सम्मेलनद्वारा नयाँ नेतृत्व सर्वसहमत चयन गरेको जनाएको छ ।
जिल्लाको छथर गाउँपालिकाको अध्यक्ष अनिल...

