Tag - निर्वाचन आयोग

राजनीति

आगामी चुनावका लागि ७० लाखभन्दा बढी मतपत्र छापिए

काठमाडौं। निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आवश्यक पर्ने मतपत्रमध्ये ७० लाख ३३ हजार थान मतपत्र छपाई सम्पन्न भएको जनाएको छ।
‘आगामी स्थानीय तह निर्वाचनका लागि आवश्यक १ करोड ९४ लाख थान मतपत्रमध्ये आज...

बांकी पढ्नुहोस्
राजनीति

निर्वाचन आयोगले बोलाएको बैठकमा चर्काचर्की

काठमाडौं। निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयन प्रतिबद्धता पत्रमा हस्ताक्षर गर्न दलहरूलाई दबाब दिएपछि विवाद भएको छ। मंगलबार निर्वाचन आयोगले बोलाएको बैठकमा सहभागी केही राजनीतिक दलहरूले नाराबाजी गरेपछि बैठक प्रभावित...

बांकी पढ्नुहोस्
राजनीति

२३ लहरका ७७ प्रकारका मतपत्र : डोल्पामा कम, काठमाडौंमा बढी

काठमाडौं। निर्वाचन आयोगले २३ लहर समूहका ७७ प्रकारका मतपत्र छपाइ गर्ने भएको छ। सोमबार नियमित पत्रकार सम्मेलनामा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले कुल २३ लहर समूहका ७७ प्रकारका एक करोड ९४ लाख मतपत्र छपाइ हुने जानकारी...

बांकी पढ्नुहोस्
प्रशासन

स्थानीय चुनाव लड्न उम्मेदवारले पूरा गर्नुपर्ने यी हुन् १९ शर्त

काठमाडौं। निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा उम्मेदवार हुँदा स्वघोषणा गर्नुपर्ने नयाँ व्यवस्था गरेको छ। निर्वाचन आयोगको आज बसेको बैठकले जारी गरेको स्थानीय तह निर्वाचन निर्देशिका, २०७९ मा यो व्यवस्था समेटिएको छ। स्थानीय...

बांकी पढ्नुहोस्
समाचार

स्थानीय तह निर्वाचन : पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

काठमाडौं। निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संघसंस्थालाई निवेदन दिन आह्वान गरेको छ। निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता र प्रतिष्ठा आर्जन गरेका राष्ट्रिय...

बांकी पढ्नुहोस्
समाज

चितवनमा २७ दल दर्ता

चितवन। आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा २७ दल दर्ता भएका छन्। जिल्ला निर्वाचन कार्यालयका अनुसार ६ ठूला दलबाहेक २७ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन्।
कार्यालयका प्रमुख...

बांकी पढ्नुहोस्
प्रशासन

महंगो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

काठमाडौं। निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैं निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो। आसन्न स्थानीय तहको निर्वाचनका वेला अहिले आम नेपालीले पनि यही...

बांकी पढ्नुहोस्
समाचार

स्थानीय चुनावमा जनप्रतिनिधिले के गर्न पाइन्छ ?

काठमाडौं। निर्वाचन आयोगले २०७९ वैशाख ३० गतेको स्थानीय तहलाई लक्षित गरी ल्याएको निर्वाचन आचारसंहित, २०७८ राजपत्रमा प्रकाशित भइसकेको छ। आचारसंहितामा विभिन्न क्षेत्रका पदाधिकारीले के गर्न हुन्छ वा हुँदैन स्पष्ट रुपम किटान...

बांकी पढ्नुहोस्
प्रशासन

साना दललाई पनि आफ्नै चुनाव चिह्न, आवश्यक विवरण पेस गर्न आह्वान

काठमाडौं। निर्वाचन आयोगले राष्ट्रिय मान्यता प्राप्त नगरेका राजनीतिक दललाई समेत आफ्नै चुनाव चिह्न लिएर प्रतिस्पर्धा गर्ने प्रक्रिया अगाडि बढाएको छ। आयोगमा स्थानीय तह निर्वाचन, २०७९ मा भाग लिन राष्ट्रिय मान्यता प्राप्त...

बांकी पढ्नुहोस्
राजनीति

मतगणना गर्दा समस्या नहोस् भनेर चुनाव चिन्हको रङ्ग हरियो : आयोग

काठमाडौं। निर्वाचन आयोगले मतगणना गर्दा समस्या नहोस् भन्ने उद्देश्यले मात्र पतपत्रमा चुनाव चिन्ह हरियो रङ्गको बनाउन खोजेको प्रष्ट पारेको छ।
बिहीबार आयोजितत नियमित पत्रकार सम्मेलनमा आयोगका सूचना अधिकारी सूर्यप्रसाद...

बांकी पढ्नुहोस्