Tag - निर्वाचन आयोग

राजनीति

निर्वाचन आयोगले सार्वजनिक गर्‍यो निर्वाचन कार्यतालिका (सूचिसहित)

काठमाडौं। निर्वाचन आयोगले आगामी कार्तिक र मंसिरमा दुई चरणमा हुने प्रतिनिधि सभाको मध्यावधि निर्वाचनको कार्य तालिका स्वीकृत गरेको छ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेर...

बांकी पढ्नुहोस्
राजनीति

नेकपाको नामको बारेमा सर्वोच्चको फैसला प्राप्त भएको निर्वाचन आयोगको जानकारी

काठमाण्डाै। निर्वाचन आयोगले सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा आइतवार गरेको फैसला कार्यालय समयमा नै प्राप्त भइ दर्ता भएको जनाएको छ।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिस्ट पार्टी (नेकपा)...

बांकी पढ्नुहोस्
सरकार

नेकपा विवादमा तत्काल निर्णय दिन पाँच पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

काठमाडौँ । पाँच जना पूर्व प्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको विवाद निरुपणमा निर्वाचन आयोगले ढिलाई गरेको भन्दै आफुहरुको गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्। पूर्वप्रमुख निर्वाचन आयुक्तहरुले राजनीतिक दलको पछिल्लो...

बांकी पढ्नुहोस्
सरकार

फैसला नआउँदै निर्वाचनको नाममा करोडौं खर्च

काठमाडौँ। प्रतिनिधि सभा विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ। मुद्दाको फैसला केही दिनमा आउने अपेक्षा गरिएको छ। तर, निर्वाचन आयोग भने प्रतिनिधि सभा विघटनका बेला घोषणा गरिएको वैशाख १७ र २७ गतेको निर्वाचनलाई लक्षित...

बांकी पढ्नुहोस्
कानून/न्याय

सर्वाेच्चकाे फैसला किन कुर्दैछ निर्वाचन आयोग ?

काठमाडाैं। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीभित्रको विवाद मिलाउन निर्वाचन आयोगलाई एकपछि अर्को सकस उत्पन्न हुँदै गएको छ। एकातर्फ नेकपाभित्रको विवाद निरूपण नगरी आयोग निर्वाचनमा अघि बढ्नसक्ने सम्भावना कम छ। त्यसका लागि...

बांकी पढ्नुहोस्
कानून/न्याय

थपलियाका २ बिकल्प : कानूनअनुसार फैसला वा पदबाट राजीनामा !

काठमाडौं। निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाको संवैधानिक भूमिकालाई लिएर आलोचना सुरु भएको छ। नेकपाको आधिकारिकताको दाबीमा थपलियाले मौनता साँध्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकर्ताको भूमिका देखाउन...

बांकी पढ्नुहोस्
प्रशासन राजनीतिक दल

अयोधी भन्छन् : ‘निर्वाचन आयोगले सूर्य चिन्ह र नेकपा फ्रिज गर्न पाउँदैन’

काठमाडौं। पूर्वप्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले निर्वाचन आयोग नै चुनावको पक्षमा नरहेको आरोप लगाएका छन्। आयोगकै कारण अब वैशाख १७ र २७ का लागि तोकिएको चुनाव लगभग असम्भव रहेको उनको भनाइ छ।
हिमालय टेलिभिजनमा दिएको...

बांकी पढ्नुहोस्
प्रशासन

राजनीतिक दलसँग छलफल गर्दै निर्वाचन आयोग

काठमाडौं। निर्वाचन आयोगले आचारसंहिताबारे छलफल गर्न राजनीतिक दलहरुलाई आज आयोगमा बोलाएको छ। आइतबार बिहान ११ बजे राजनीतिक दललाई आयोगमा बोलाइएको हो।
आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार संघ, प्रदेश र स्थानीय तहमा...

बांकी पढ्नुहोस्
समाचार

निर्वाचन आयोगले माग्यो सात अर्ब सात करोड ९४ लाख बजेट

काठमाण्डौं। आउँदो वैशाखमा घोषणा भएको चुनावका लागि निर्वाचन आयोगले सरकारसँग सात अर्ब सात करोड ९४ लाख रुपैयाँ बजेट माग गरेको छ। आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचन सञ्चालन आर्थिक कार्यविधि २०७७ र निर्वाचन सञ्चालन र...

बांकी पढ्नुहोस्
राजनीतिक दल

प्रचण्ड-माधव पक्षले गर्‍यो पार्टी आधिकारिकताको दाबी

काठमाडौं। पार्टीको आधिकारिकता दाबीका लागि नेकपाको प्रचण्ड-नेपाल पक्षका नेताहरु निर्वाचन आयोग पुगेका छन्। टोलीमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पनि सहभागी छन्।
सोमबारको केन्द्रीय समिति बैठकको...

बांकी पढ्नुहोस्