काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दल ऐनको दफा ४४ अनुसार पार्टी आधिकारिकताको दाबी पेस गर्न नेकपाका दुवै पक्षलाई पाँच दिनअघि पत्राचार गर्यो।
तर, दुवै पक्षले आयोगले भनेअनुसार नभई दफा ५१ अनुसार पार्टी विधान संशोधन र...
Tag - निर्वाचन आयोग
काठमाडौं। नेकपाको प्रचण्ड- माधव पक्षले निर्वाचन आयोगले आफूहरुलाई पठाएको पत्र अस्वभाविक र असान्दर्भिक भएको जवाफ दिएको छ। गत शुक्रबार आयोगले नेकपाका दुवै पक्षलाई फरक फरक ब्यहोराको चिठी लेखेर पठाएको थियो।
त्यसैमध्येको जवाफ...
काठमाडौं। निर्वाचन आयोगले राजनीतिक दलसम्बन्धी नियमावली संशोधन गरेर निर्वाचनको अवधिमा पनि राजनीतिक दलका विवाद समाधान गर्न सक्ने नियम बनाएपछि नेपाल कम्युनिष्ट पार्टीको ओली समूहले असन्तुष्ट बनेको छ।
आइतबार आयोगको बैठकले...
काठमाडौँ। निर्वाचन आयोगले नेकपाका दुवै पक्षलाई शुक्रबार पत्राचार गरेर उनीहरूले गरेको पत्रका विषयमा थप स्पष्ट पार्न भनेको छ। आयोगले केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्ष सम्बोधन गर्दै अलग–अलग प्रकृतिको पत्र...
काठमाडौं, १८ कात्तिक। निर्वाचन आयोगले केन्द्रीय सुरक्षा समिति बैठकबाट पारित ‘उपनिर्वाचन सुरक्षा कार्ययोजना’ गृह मन्त्रालयमा फिर्ता पठाएको छ। आयोगले बनाएको ‘उपनिर्वाचन सुरक्षा व्यवस्थापन निर्दे्शिका-२०७६’ सँग मेल...
काठमाडौं, ७ कात्तिक। निर्वाचन आयोगले ६ बुँदे आचारसंहिता जारी गरेको छ। आगामी मंसिर १४ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले ६ बुँदे आचारसंहिता जारी गरेको हो।
आयोगले आज एक विज्ञप्ति जारी गरी निर्वाचन आयोग ऐन अन्तर्गत...
काठमाडौं, ३ भदौ। निर्वाचन आयोगले विदेशमा बस्ने नेपालीलाई मताधिकारका तीनवटा विकल्प अघि सारेको छ। सर्वोच्च अदालतले करिव डेढ वर्षअघि विदेशमा बस्ने नेपालीलाई भोट हाल्ने व्यवस्था तयार गर्न सरकारको नाउँमा परमादेश जारी गरेको...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले निर्वाचन आयोगमा १६ बुँदे सुझाव बुझाएको छ । निर्वाचन आयोगको आग्रहअनुसार तेश्रो पञ्च वर्षीय रणनीतिक योजनामा समावेश गर्नुपर्ने १६ बुँदे सुझाव आयोगमा बुझाएको हो ।
निर्वाचन...
काठमाडौं, २१ साउन। निर्वाचन आयोगले स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि आगामी मंसिर १४ गते उपनिर्वाचनको तयारी सुरु गरेको छ।शुक्रबार बसेको आयोगको बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको रिक्त पदहरुमा...
काठमाण्डौं, २० असार । निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा तथा स्थानीय तहका विभिन्न रिक्त पदमा उपनिर्वाचन गर्न आन्तरिक तयारीलाई तीव्र तुल्याएको छ।
आयोगका अनुसार, विभिन्न कारणले प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य...

