काठमाडौं, १० साउन । नेपाल मानव अधिकार संगठनले निर्मला पन्तको बलात्कारपछिको हत्या प्रकरणमा समग्र अनुसन्धान प्रक्रिया प्रभावकारी हुन नसकेको आरोप लगाएको छ ।
संगठनले घटना भएको एक वर्षपछि पुनः उक्त घटनासँग सम्बन्धित सबै...
Tag - निर्मला पन्त
काठमाडौं, १७ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कञ्चनपुरमा बलात्कार पछि हत्या भएकी १३ वर्षीया बालिका निर्मला पन्तको परिवारलाई भेटेका छन् ।
पन्त परिवारलाई भेट्न देउवा कञ्चनपुरको भीमदत्त नगरपालिका स्थित...
कञ्चनपुर, १४ माघ । बलात्कारपछि हत्या गरिएकी १३ वर्षिया बालिका निर्मला पन्तको भजाइनल स्वाबको नमुनासँग उनकी आमा दुर्गादेवीको डिएनए प्रोफाइल मिलेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आइतबार पुगेको रिपोर्ट आज विहान...
कञ्चनपुर, २८ पुस । प्रहरीले निर्मलाको भनेर राखेको डिएनएमा प्रश्न उठेको छ ।
बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमाले प्रहरीले लिएको डिएनए निर्मलाकै भएकोमा शंका व्यक्त गरेकी छन्।
पन्तको...
कञ्चनपुर, २६ पुस । निर्मला पन्तकी आमा दुर्गादेवी पन्तलाई श्रीमान यज्ञराज पन्त र कान्छी श्रीमती लक्ष्मी पन्तले हातपात गरेका छन् ।
आफुसँग सल्लाहा नगरी रगतको नमूना संकलन गर्न दिएको भन्दै निर्मलाकी आमा दुर्गादेवीलाई उनीहरुले...
काठमाडौं, २२ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले अपराध नियन्त्रणमा प्रहरीले ९६ प्रतिशत सफलता हासिल गरेको बताएका छन् ।
आइतबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अपराध नियन्त्रणमा सरकार गम्भीर भएर...
१७ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कार गरि हत्या गरिएकी निर्मला पन्तको घटना आश्चर्यजनक रहेको बताए ।
मंगलबार आयोजित कार्यक्रममा बोल्दै उनले बलात्कार र हत्याका अरु घटनाको दोषी पत्ता लागे पनि यस घटनाको दोषी...
काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्मला पन्तका हत्यारा पत्ता लगाएरै छाड्ने वाचा गरेका छन् ।
प्रधानमन्त्री ओलीले नेकपाको स्थायी कमिटी बैठकमा बोल्दै आवश्यक परे अन्तर्राष्ट्रिय अनुसन्धानकर्ता मार्फत भएपनि...
काठमाडौं, १४ पुस । महानगरीय प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले निर्मला पन्तको हत्यारा कुनै न कुनै दिन प्रहरी खोरभित्र पुग्ने बताएका छन् ।
शनिबार सामुदायिक सेवा केन्द्र गोङ्गबुको १३ औं...
काठमाडौं, ८ पुस । निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ । प्रमाण नष्ट गर्ने क्रममा सिसी क्यामेराका फुटेज पनि डिलिट गरिएको भन्ने...

