Tag - निधन

सुरक्षा/अपराध

बुलन्द आवाजका धनी सञ्चारकर्मी श्रेष्ठकाे निधन

काठमाडौं, २८ वैशाख। चर्चित संचारकर्मी सुरज श्रेष्ठको निधन भएको छ। लामो समयदेखि मोर्टार न्यूरोन डिजिज (एमएनडी) बाट पीडित श्रेष्ठको ४५ वर्षको युवा अवस्थामै निधन भएको हो।
श्रेष्ठको चाबहिलको ओम अस्पतालमा शनिबार बिहान २ः१५ बजे...

बांकी पढ्नुहोस्
राजनीति

कांग्रेसका पूर्वसचिवको निधन

पर्वत, २७ वैशाख। नेपाली कांग्रेस जिल्ला कार्यसमिति पर्वतका पूर्वसचिव सोमलाल आचार्यको निधन भएको छ।
६५ वर्षीय सोमलाल आचार्यको वैशाख २५ गते निधन भएको हो।
नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रियतापूर्वक सहभागी भएका स्वर्गीय...

बांकी पढ्नुहोस्
साहित्य

‘नेपाली शब्दसागर’का लेखक शर्माको निधन

काठमाडौं, ७ वैशाख । वरिष्ठ साहित्यकार बसन्तकुमार शर्माको निधन भएको छ । साहित्यकार शर्माको ९७ वर्षको उमेरमा शनिबार निधन भएको हो ।
मुटुलगायतका विभिन्न रोगबाट थलिएका उनको कुमारीगालस्थित निवासमै निधन भएको हो । नेपालकै सबैभन्दा...

बांकी पढ्नुहोस्
समाज

नेपालकै जेष्ठ नागरिक बहरखेरको निधन

सप्तरी, ३० चैत । नेपालकै जेष्ठ नागरिक रघु बहरखेरको निधन भएको छ । सप्तरीको तिरहुत गाउँपालिका–१ साविकको त्रिकौल गाविस धनपुरी निवासी बहरखेरको १ सय ३१ वर्षको उमेरमा निधन भएको हो । उनको शुक्रबार दिउँसो आफ्नै निवासमा निधन भएको हो...

बांकी पढ्नुहोस्
समाज

उद्योगी दिवाकर गोल्छाको निधन

काठमाडौं, २७ चैत । नेपालको प्रसिद्ध ब्यापारिक घराना गोल्छा अर्गनाइजेशनका उपाध्यक्ष दिवाकर गोल्छाको निधन भएको छ । पूर्वसांसदसमेत रहेका दिवाकर गोल्छाको मंगलबार राति उपचारका क्रममा निधन भएको हो ।
नेपाल उद्योग वाणिज्य...

बांकी पढ्नुहोस्
समाज

भिक्षु अश्वघोषको निधनप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौं, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भिक्षु अश्वघोषप्रति श्रद्धासुमन व्यक्त गरेका छन्। नेपालका छैठौं संघनायक भिक्षु अश्वघोष महास्थवीरको निधन भएको खबरले आफूलाई अत्यन्त दुःखी बनाएको जनाउँदै ओलीले श्रद्धासुमन...

बांकी पढ्नुहोस्
शिक्षा

‘कलेजको लापरवाहीले मेरो छोराको ज्यान गयो’ : महेन्द्र श्रेष्ठ

काठमाडौं, २५ फागुन । सिरहा मिर्चैया नगरपालिका स्थायी घर भएका महेन्द्र श्रेष्ठले आफ्नो छोराको मृत्युको जिम्मेवारी काठमाडौंको थापाथलीमा रहेको द ब्रिटिश कलेजले लिनुपर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘कलेजको लापरवाहीकै कारण...

बांकी पढ्नुहोस्
पर्यटन

पर्यटक र प्रदर्शकको हिउँपहिरोमा निधन

मनाङ, २५ फागुन । यही फागुन ९ गतेदेखि सम्पर्कविहीन एक विदेशीसहित एक नेपाली पथप्रदर्शकको हिउँपहिरोमा परी निधन भएको छ । अन्नपूर्ण पदमार्गमा आएका हल्याण्डका नागरिक डोलोमा डेसीलेन्ट र उनका पथप्रदर्शक अजय ढकालको मनाङको ङिस्याङ...

बांकी पढ्नुहोस्
समाज

पूर्वसांसद गणेश पण्डितको निधन

काठमाडौं, २१ फागुन । मंगलबार पूर्वसांसद गणेश पण्डितको निधन भएको छ । ७० वर्षीय पण्डितको उपचारका क्रममा निधन भएको हो ।

हृदयाघात भएपछि उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्जमा राखिएको थियो । उपचारका क्रममै दिउँसो २ बजे...

बांकी पढ्नुहोस्
राजनीति

राजनीतिक नेताको आँखामा भरतमोहन

काठमाडौं, १९ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान् र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका...

बांकी पढ्नुहोस्