Tag - निधन

खेलकुद

रहेनन् आर्सनलका पूर्वअध्यक्ष पिटर

एजेन्सी । आर्सनलका पूर्वअध्यक्ष पिटर हिल उडको ८२ वर्षको उमेरमा निधन भएको छ ।
उनी सन् १९८२ मा इंग्लिस क्लब आर्सनलका अध्यक्ष बनेका थिए । उनले स्वास्थ्य समस्याका कारण सन् २०१३ मा पदबाट राजीनामा दिएका थिए ।
उनको कार्यकाल सफल...

बांकी पढ्नुहोस्
राजनीति

पूर्वप्रधानमन्त्री तुलसी गिरीको ईच्छा : ‘मेरो राजकीय अन्तेष्टि नगर्नू’

काठमाडौँ, ४ पुस । पूर्वप्रधानमन्त्री एवं मन्त्रिपरिषद्का उपाध्यक्ष डा. तुलसी गिरीको पशुपतिस्थित विद्युतीय शवदाह गृहमा अन्त्येष्टि गरिएको छ ।
डा. गिरीको अन्तिम इच्छाबमोजिम अन्त्येष्टिमा राज्यले उपलब्ध गराउने सम्मान नलिएको...

बांकी पढ्नुहोस्